जब प्रेमिकालाई खुशी पार्न आफ्नै बाबुले आफ्ना दुई सन्तानलाई १५ तल माथिबाट फा’ लिदिए

0
24

एजेन्सी – चीनबाट सार्वजनिक भएको एक घटनाले धेरै मानिसलाई दुखी बनाएको छ। त्यहाँका एक बाबुले प्रेमिकालाई खुशी पार्नका लागि आफ्ना दुई सन्तानलाई भवको १५ औं तलाबाट फालिदिएको बताइएको छ।

ती पितामाथि आफ्नै २ बच्चाको ह’ त्या ग रेको आरोप लागेको छ। ती व्यक्तिले आफ्नी प्रेमिकालाई खुसी पार्न आफ्ना २ बच्चालाई मा’ रेका थिए। २ नोभेम्बर २०२० मा चोंगकिंगको एउटा भिडियो भाइरल भएको थियो।

भिडियोमा एउटा आवासीय भवनको १५ औं तलाबाट २ दिदीभाइ ख’सेको देख्न सकिन्छ। १५ औं तलाबाट ख’सेपछि उनीहरु दुवैको ज्या’न गएको थियो। बच्चाहरुलाई हेर्नको लागि उनीहरुका पिता बिल्डिङबाट दौडिँदै बाहिर आए। त्यसपछि उनी बच्चाहरुलाई हेरेर रु’न थाले। अन्य मानिसहरुले उनीमाथि शं’का गरेनन्।

तर, अनुसन्धानबाट नयाँ खुलासा भएको छ। अनुसन्धानमा बच्चाहरु दुर्घ’टनावश ख’सेको नभइ उनीहरुलाई १५ तला माथिबाट तल फ्याँ’किएको पाइएको हो। ग्लोबल टाइम्सका अनुसार बच्चाहरुलाई उनीहरुका पिता र उनकी प्रेमिकाले ष’ड्य’न्त्रपू’र्वक तल फ्याँ’केका थिए। बच्चाहरुको पिताको नाम झांग हो। उनले आफ्नी प्रेमिकालाई खुसी पार्नको लागि बच्चाहरुलाई तल फ्याँ’केका थिए।

झांग र चेनले २०१७ मा बिहे गरेका थिए। त्यसपछि उनीहरुले २०१८ मा छोरी र २०१९ मा छोरा जन्माएका थिए। २०१९ मा झांगले चेनसँग स’म्बन्धवि’च्छेदको लागि निवेदन दिए। उनको अर्की महिलासँग स’म्बन्ध थियो। झांगले प्रेमिकासँग आफू विवाहित भएको कुरा लुकाए। अगष्टमा उनी प्रेमिकासँग बस्न थाले। २०१९ को अन्त्यमा भने प्रेमिकाले झांगका छोराछोरी भएको थाहा पाइन् तर झांगसँग बस्न जारी राखिन्।

२०२० को फेब्रुअरीमा झांग र चेनले सहमतिमै स’म्बनधवि’च्छेद गरे। उनीहरुबीच ६ वर्षको उमेरसम्म आफ्ना छोराछोरीलाई साथमा हुर्काउने सहमति भयो। तर, यो कुरा झांगकी प्रमिकालाई मन परेको थिएन। पे्रमिकालाई खुसी पार्नको लागि झांगले आफ्ना दुवै बच्चालाई बिल्डिङबाट तल फ्याँ’किदिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here