यति बुढि आमाको यस्ता दमदार र एकदमै भाइरल टिकटकहरु (हेर्नुस् भिडियो )

0
603

यति बुढि आमाको यस्ता दमदार र एकदमै भाइरल टिकटकहरु (हेर्नुस् भिडियो )
admin बुधबार, जेठ ०५, २०७८
काठमाडौं :
तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि टिकटकमा अहिले अर्घाखाँचीकि भाइरल आमा साचै नै संजालनै भरि भाईरल हुनुहुन्छ ।उहाको नाम देवका आचार्य हो ।उहाँ उमेरले निकै नै बृद्ध र अन्दाजि ८० बर्ष का`टिसकेकि हुनुहुन्छ ।उहाका टिकटक भिडियोहरु उहाकै नाति सोनु शर्माले टिकटकमा हालिदिने गर्छन् ।

आमा जति बृद्ध हुनुहुन्छ उतिनै तीखो उहाको बोली र व्यवहार छ ।उहाको ठट्यौलि सैलिको जो कोहि सहजै फ्यान भै हाल्छ ।रमाइलो गर्न नत उमेरले छेक्छ नत आफ्नो स्वास्थ स्थितिले नत आफ्नो अमिलो अतितले नै ,खुसि हुन र खोज्न जाने जा पनि र जहिले पनि हुनसकिने उहाँ एक जालन्त उदाहरण पनि हो । हेर्नुहोस भिडियो :

यो पनि पढ्नुहोस। नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह सरकारमा जाने भएको छ । आजै शान्ति सम्झौता गरेर शान्तिपूर्ण राजनीतिक मूलधारमा आएको विप्लव समूह सरकारमा जाने भएको हो ।

नेकपाको विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले ऋषि धमलासँग आज साँझ प्रसारण हुने प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा सरकारमा जाने सम्भावना बलियो रहेको बताएका हुन् । सरकारमा जाने सम्भावना छ ? भन्ने प्रश्नमा उनले भने,‘सम्भावना छ ।’

सरकारमा जानेबारे विप्लव समूहको प्रधानमन्त्री ओलीका विश्वासपात्रहरुसँग कुराकानी भएको बुझिएको छ । आज ओलीले पनि विप्लवसँग सरकारमा आउन प्रस्ताव गरेको विश्वस्त स्रोतले बताएको छ ।

सरकारमा विप्लव समूह गएमा प्रकाण्ड र धर्मेन्द्र बास्तोला जाने निश्चितप्रायः भएको बुझिएको छ । विप्लव भने सरकारमा जाने या नजाने निश्चित नभएको विश्वस्त स्रोतले बताएको छ ।

ओलीले गरे विप्लवसँग एकताको संकेत (भिडियोसहित)

प्रधानमन्त्री ओलीले भनेः यति छिट्टै जेलबाट छुट्न पाए पो आफू त १४ वर्ष परियो
विप्लवले प्रधानमन्त्री ओलीलाई किन भने ‘नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष’ ? (भिडियोसहित)
सरकार र विप्लव समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर (भिडियोसहित)
विप्लवद्वारा घुमाउरो तरिकाले ‘जनमतसंग्रह’ को प्रस्ताव (भिडियोसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here