यसरी रुदै फोहोर बटुलेर आफ्नो जिबिका गर्दै यी बृद्ध बुवा ,सडकमै यसरी सुत्छन् ,कठै (हेर्नुस् भिडियो )

0
12

हरेकको जिन्दगीमा अनगिन्ती पि डाहरु छन् ।तिनै पि डा हरुलाई संगालेर मान्छेहरु आफ्नो जीवन बिताइरहेका हुन्छन् ।जिन्दगी जिउदै जाने क्रममा कति धेरै पि डाहरु र चो टहरु आइपर्छ त्यो त छदै छ तर लकडाउनको पी डा भने सबैले भोग्नु परेको छ ।

यो लकडाउनमा हुने खानेलाई त धेरै गा ह्राे छ अझ नहुनेलाई त झनै कति धेरै गाह्राे होला ।निश्चय पनि दु खले बाच्न सिकाउछ तर यतिधेरै दु ख भयो भने पनि अत्याधिक गा ह्राे हुन्छ जिन्दगी जिउनलाई ।मानिसले आफ्नो बिहान बेलुकाको छाक टार्न यसरी बाटोमा गएर फो होर उठाउनु पर्दा खेरि झनै कति धेरै पी डा होला ।

जम्मा दस रुपैयाको लागि यसरी बिहान देखि बेलुकासम्म फो होर उठाएर बस्ने यिनी हुन चन्द्रबहादुर ।हेटौडा घर भइ हाल भक्तपुरको गल्लिमा यसरी नै फो हो र उठाएर आफ्नोे दैनिकि चलाउदै आएका छन् ।बेलुका भक्तपुरकै सडकका पे टिमा उनले रात का ट्ने गरेका छन् ।

बिहानै सबेरै कसैले फो होर फ्यालेकि भन्दै उनी फो हो र लाई पल्टाउन थाल्छन् ।कसैले बोतल फ्यालेका हुन्छन् त कसैले प्लास्टिक ,ती सबै भेला पारेर क बाडीमा बेचेर आएको एकदमै थोरै पैसाबाट जसोतसो उनी अहिलेसम्म धानिएका छन् ।

उनको शरिरमा भएको कपडा पनि एकदमै म हिलो देखिन्छ ,लगभक तीन महिनाबाट उनी एउटै लुगामा रहेछन् ।सुरुवाति दिनमा काठमाडौं ज्या मी काम गर्न भन्दै आएका उनी अन्ततः यस्तो बा ध्यताको द लद लमा फ स्न पुगे ।ग रिबिको च पेटामा परेका हामी नेपालिले आखिर सुखको सास कहिले फेर्ने होला ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here