बेपत्ता हुनु अघि बिनाको टिकटक मन थामेर हेर्नुहोला हे भगवान यस्तो त कसैलाई नहोस (भिडियो सहित हे*’र्नुहोस )

0
9693

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला नयाँ आर्थिक वर्षलाई ‘एफटीटीएच विस्तार वर्ष’ को रुपमा मनाउँदै टेलिकम, ३७ अर्बको बन्यो बजेट काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम पारित गरेको छ । टेलिकमले कूल ३७ अर्ब १७ करोड बराबरको बजेट पारित गरेको हाे । जसमा आगामी आवलाई ‘एफटीटीएच विस्तार वर्ष’

को रुपमा मनाउने उल्लेख गरिएको छ ।दुई वर्षदेखि फाइबर टु दी होम (एफटीटीएच) विस्तारलाई प्राथामिकतामा राख्दै आएको टेलिकमले यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउने भएको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत वैशाखसम्म टेलिकमको एफटीटीएच इन्टरनेट जडान गर्ने ग्राहकको संख्या एक लाख ११ हजार २२९ छ ।

दुई वर्षको अवधिमा फाइबर इन्टरनेटमा प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएसँगै टेलिकमले आगामी आवलाई ‘एफटीटीएच विस्तार वर्ष’ को रुपमा मनाउने भएको हो ।कूल ३७ अर्ब १७ करोड बराबरको बजेटमा पुँजीगत खर्चतर्फ २१ अर्ब २४ करोड छुट्याइएको छ । भने, सञ्चालन खर्चतर्फ १५ अर्ब ९३ करोड छुट्याइएको छ । जुन चालू आव आर्थिक वर्ष २०७७/०७८ को भन्दा उल्लेख्य वृद्धि हो ।

नेपाल टेलिकमको चालू आवमा पुँजीगत खर्च १४ अर्ब ७८ करोड थियो भने सञ्चालन खर्च १४ अर्ब ५० करोड रहेको थियो । चालू आवको भन्दा ठूलो बजेट ल्याएको टेलिकमले फोरजी परियोजना देशव्यापी विस्तार सम्पन्न गर्ने, नयाँ बिलिङ सिस्टम ल्याउने तथा नेटवर्क अपरेसन सेन्टर सञ्चालनमा ल्याउनेजस्ता मुख्य कार्यक्रम समावेश गरेको छ ।

बेपत्ता हुनु अघि बिनाको टिकटक मन थामेर हेर्नुहोला हे भगवान यस्तो त कसैलाई नहोस (भिडियो सहित हे*’र्नुहोस )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here