बच्चा नभएको कारण कुटपिट र चोरीको आरोप सहित घरबाट लखेटिएपछी ज्यान बचाएँ भागे भिडियो सहित

0
124

बिहे गरेको एक महिना देखि नै कु’टपि’ट सुरु गरेका श्रीमानले आफ्नै श्रीमतीलाई घरबाट ल’खेटेर चो’रीको आ’रोपसहित पटकपटक यात’ना सहेर ज्यान बचा’एकी थिइन्। उनलाई बिहे गरेपछि उनको थाइ’राइड रोग’का कारण एकबर्ष प्रयास गर्दा समेत उनको बच्चा नभएको र बल्ल बच्चा हुने भएको त्यो पनि चार महिनामा खेर गएका कारण उनलाई बच्चा खेर फालेको आ’रोप समेत लागेको थियो।

उनको गहना समेत लुकाइदिएर उनलाई उल्टै चो’रेको आ’रोप लगाइयो र प्र’हरी कार्यलय लगियो।बुबाआमाले समेत यसको यो केटीसँग घरबार हुँदैन भनेर भनेर उनको लागि अर्को केटी खोजिदिनुपर्छ भनेर उनलाई बारम्बार मान’सिक तथा शारी’रिक या’तना दिँदै आइरहेका थिए।उनको आफ्नै देवर पर्नेले समेत मोबाइलले हि’र्काएका थिए र काका ससुराले पनि उसलाई खे’दाउने नियतिका साथ विभिन्न दु’र्व्यवहार गर्दै आएका थिए।

अहिले उनको श्रीमानले उनलाई घरबाट खे’दाएर अर्को बिहे गरेर बसेका छन् रे त्यो पनि ९ वर्षकी बच्चाकि आमालाई।उनले आफ्नो बिहे दर्ता गराउन भनेर पटकपटक आ’ग्रह गर्दा समेत उनको श्रीमानले बिहे दर्ता गरिदिएनन् र किन बिहे दर्ता नगरिदिने नि भनेर सोध्दा एउटा छोरा छमछमी खेल्ने नभएसम्म बिहे दर्ता नगर्ने उनले बताएका थिए तर अहिलेसम्म उनले बिहे दर्तासम्म गरेका छैनन्।

अहिले उनी न त घर छोडेर माइतमा बस्न सक्छिन् न त घरमा गएर सौतासँग बस्न सक्छिन्। उनी अहिले आफ्नो अधिकारका लागि महिलासेलमा समेत उ’जुरी गर्नलाई गइन् तर लक’डाउनको कारण चरिकोट पुग्न समेत सकिनन्।उनी अहिले कानून बमोजिम उनको दानापानी अर्थात् गाँसबास को प्रबन्ध मिलाइदिनुपर्‍यो भन्दै माग गरिरहेकी छिन्।यस बिषयमा आफूलाई मिडियामा आउन मन नलागे तापनी बाध्यताले आउनुपरेको बताउँछिन्।

उनले मागी बिहे गरेको तीन बर्ष भैसक्यो तर पनि बिहे दर्ता अहिलेसम्म गरिएको छैन।अहिले पनि श्रीमान स’म्पर्कमा छैनन् उनले अर्कै नम्बर प्रयोग गरेका छन् भन्ने सुनिएको छ।उनी यतिबेला माइतीमा बसिरहेकी छिन्।बुबाआमा तेरो आफ्नो खुसी गर भनिरहेका छन्। यस बिषयमा तयार पारिएको भिडियो तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,
सुदुर मिडिया बाट

भिडियो हेर्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here