अस्पताल पु’र्याएर आफन्त फर्केर आएनन्, उनले हुर्काएको परेवा यसरी खोज्दै आयो (भिडियो सहित)

0
143

यो केही समय अघिको घटना हो । यि विरामी कहाँका हुन् त्यसको परिचय खुलाईको छैन । एक जना नर्सले यो तस्बीर सार्व`जनिक गर्दै लेखेकी थिइन् तीन दिन देखि अस्पतालमा भर्ना भएका यिनका कोही आफन्त आएका छैनन् । उनलाई अस्प`तालमा चिकित्कस र नर्सले नै सेवा गर्दै आएका छन् ।

अस्पताल भर्ना गरेर गएका आफन्त फर्केर नआए`पनि एउटा परेवाले उनको रेखदेख गरिरहेको छ ।ति विरामीको वरीपरी बस्छ, कतिवेला पनि उनलाई छोड्दैन । नर्सले पछि थाहा पाइन् त्यो परेवाले विरामीलाई नछोड्नुको कारण । उनले त्यो कुरा पनि सार्वजनिक गरेकी छन् ।

ति बिरामी अस्प|तालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे । एउटा चरामा पनि यस्तो मानवता देखेर ति नर्स छक्क परेपछि यो पोष्ट सार्व`जनिक गरेकी थिइन् ।

यो तस्बिर अहिले सामा`जिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल प्रयोग|कर्ता शेषकान्त गौतमले पनि यो कुरा सार्वजनिक गर्दै लेखेका छन्, जुन नर्सले यो तस्विर खिचिन् उनको भनाइ`अनुसार यी बृद्ध व्यक्त्ति उपचारको लागि अस्प`त्तालमा भर्ना भएको ३ दिन भयो । आजसम्म पनि उनका परि`वारका मान्छे, नालनाता तथा साथीभाइ कोही पनि उनको बारेमा सोध`खोज गर्न आएका छैनन् ।

तर २ दिन`जति भयो, एउटा परेवा एक`छिन एक`छिनमा आउँदै, उनको बिस्तरामाथि बस्छ अनि फेरि उडेर जान्छ । पछि यो पत्ता लाग्यो कि त्यो अस्प`तालको छे`उँतिरको बगैँचा`को एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवा`लाई दिनहुँ चारो दिने गर्दथे । (बेजुबान फरिश्ता) भिडियो हेर्न यहाँ थिच्नु`होस्..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here