पाच छोराकि आमालाई घरबाट निकालियो ,आमा रुदै कराउदै भोकभोकै, पशु बस्ने गोठमा बस्दै (हेर्नुस् भिडियो )

0
88

कसैका लागि बुवा आमा जिउदा भगवान हुन् त कसैले भने बुवा आमालाई हेला गरेर ढुङ्गा पुज्ने गर्छन् ।कोहि छोराछोरी नपाएर दुख पाएका हुन्छन् तर यी आमाको भने छोरा बुहारि वरिपरि हुदैगर्दा पनि भोकभोकै बस्नुपर्ने बाध्यता छ ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका केरुङ्गा कि ७० बर्षिय पुगेकि बुढिकला बिकको यो संघर्षको कथा हो ।धेरै परिवारमा छोरी भएपछि मन खुम्च्याउने गरेको हामिले देख्दै आएका छौ तर छोरैछोरा हुदापनि अहिले जन्मदिने आमाको यो दु र्गति नौलो छ तर धेरै पि डादायिक ।छोराछोरी साना छदा आफुले खाइ-नखाइ छोराछोरीलाई काखिमा अन्न च्यापेर खुवाउने यि आमा आज आफ्नै सन्तानबाट एक्लि भएकि छिन् ।आमाको पाच छोराहरु हुन् ।

अनेकौ पि डाहरु सहन नसकेर होला आफ्नो श्रिमानले समेत आफुलाई छोडेर अर्कै संसारमा गए ।छोराहरु सबै ठुला भए पैसा कमाउने भए बिहे पनि गरे तर आज तिनै छोराहरु र सगसगै आएका बुहारिहरुले जन्मदिने आमालाई नै आफ्नो घरमा अटाएनन् ।बुहारिहरुको नानाथरि हुने-नहुने आ रोप सहन नसकेर आमा घरबाट निस्कनुभयो र घरबाट निस्किए सगै आमाको बाँस कहिले सडकमा ,कहिले ओढारमा त कहिले अरुको गोठमा हुँदै आएको छ ।

बाटामा मागेर आफ्नो अन्नको जोह गर्छिन् आमा ।र यसरी नै बस्दै यसरी नै खादै आमाले बर्षौ बर्ष बिताउदै आउनुभएको छ ।अहिले त जेनतेन जिन्दगी आमाको चल्दैछ तर बृद्ध शरिरले यसरी जहिलेपनि कहाँ काम गर्न सक्थ्यो होला र ,कठै सन्तानका लागि भनेर आमाले आफ्नो जिन्दगी हत्केलामा राखिदिनुभयो तर सन्तानले भुइमा कु ल्चिदिए ,कठै ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here