बनेपा घटना : श्रीमती र छोरा मा’रेर रातभर ओछ्यानमै

0
146

बनेपा मा ६ बर्षिय युवान घिमिरे र युवानको आमा ३० बर्षिया मनिषा कार्की घिमिरे (उपाध्याय) को रह’स्यम मृ’त्यु भएको छ । मृ’त्यु भएको पाँच दिन पुगिसक्दा पनि मनिषा र युवानको मृ’त्युको कारण खुल्न सकेको छैन ।३३ बर्षिय कमल भनिने माधवप्रसाद घिमिरे युवानका बाबु हुन् ।

उनको शिर मे’मोरियल अस्पताल बनेपाको आ’ईसियु कक्षमा उपचार भईरहेको छ । मृ’त’क दुवैको श’व पो’स्टमा’र्टम पछि असार ४ गते राति बनेपाको उग्रेश्वरमा अ’न्त्ये’ष्टी गरिएको छ । मनिषाका ससुरा ८२ बर्षिय शान्तप्रसाद घिमिरेले छोरा कमल भनिने माधवप्रसादको बुहारी र नातिको मृ’त्युमा शं’का ब्यक्त गर्दै उचित अ’नुसन्धान र कारवाहीको माग गर्दै जाहेरी दर्ता गर्नु भएको छ । असार ४ गते जाहेरी दर्ता गरे लगत्तै मृ’तक द्ध’यको श’व पो’स्टमा’र्टम पछि अ’न्त्ये’ष्टी गरिएको हो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here