महान छोरी ! परिवारकी एक्ली छोरी इशाले गरिन् बाबा’को कि’रिया

0
55

को’रोना संक्रमणबाट ज्यान गु’माएका बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नवीन थापाको कि’रिया छोरीले गरेकी छन् ।

वैशाख २४ गते आईसीयू बेड न’पाउँदा भैरहवाको युनिर्भसल कलेज अफ मेडिकल साइन्सजेज (युसिएमएस) अस्पतालबाहिर एम्बुलेन्समै थापाको मृ’त्यु भएको थियो ।

थापाकी २१ वर्षिया छोरी इशा बुधबारदेखि कि’रिया बसेकी हुन् । परिवारकी एक्ली छोरी इशाले बाबाको कि’रिया आफैँले गर्ने इच्छा जाहेर गरेपछि परिवारले उनलाई नै अगाडि सा’रेको हो ।

छोरा र छोरी समान हुन्, कि’रिया छोरी पनि बस्न सक्छन् भनेर आफूले बुवाको कि’रिया गरेको इशाले बताइन् ।

नवीनको परिवारले उनको नि’धन भएको एक महिना ९ दिनपछि असार २ गतेबाट धार्मिक सं’स्कार अनुसार का’जक्रिया शुरू गरेको एमाले स्थानीय नेता विकासजंग बस्नेतले जानकारी दिए । ४४ वर्षीय नविन एमाले वडा पार्टी क’मिटीका अध्यक्ष समेत थिए ।

परिवारको चाहना र प’ण्डितसँगको सल्लाहमा ४५ दिनका दिन का’जक्रि’या सम्पन्न गर्ने गरी का’जक्रिया शुरू गरिएको । वैशाखमा यस क्षेत्रमा को’रोना संक्रमण तीव्र गतिमा फै’लिँदा अस्पतालहरूमा बेडको च’रम अ’भाव थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here