अनौठा मानिस, जसका शरिरमा छन् रुखका हाँगा, गरियो २५ पटक अपरेसन रोचक

0
254

काठमाडौं – विश्वमा धेरै अनौठा मानिसहरु छन् । यस्तै एक यस्ता अनौठा मानिस छन्, जसको शरिर नै रुखका हाँगा जस्ता छन् । ती अनौठा मानिस बंगलादेशका हुन् । बंगलादेशका अब्दुल बजनदारको शरीरको संरचना सामान्य मानिसको भन्दा फरक छ ।

उनको शरीरमा रुखका जरा नै जरा उम्रिएका छन् । खासमा उनको शरिरमा रुखका जरा उम्रिएको होइन । उनको शरिर एक रोगका कारण विग्रिएको हो ।

रोगका कारण उनका हात र खुट्टामा रुखका हाँगा जस्ता भएका हुन् । उनले आफ्नो शरिर ठिक गर्न २५ पटक अपरेसन गरे । तर उनको त्यो समस्या हटेन ।

उनको त्यो समस्याले उनलाई रातमा सुत्न पनि गाह्रो हुन्छ । उनमा देखिएको उक्त रोगलाई डाक्टरहरुले एपिडर्मोडिसप्लासिया वेरुसीपारमिस नाम दिएका छन् । उनी आफ्नो यस्तो शरिर देखेर धेरै नै चिन्तित छन् ।

काठमाडौं । विश्वमा कहिलेकाँही यस्ता घटनाहरु हाम्रा वरपर हुन्छन्, जसलाई सहजै विश्वास गर्न गाह्रो हुन्छ । यस्तै एक भिडियो अहिले बाहिर आएको छ ।

भारत उत्तर प्रदेशमा दिनभर रामपुरको मिलाक बिलासपुर सडकमा एउटा विशाल अजिङ्गर आइपुगेको थियो । त्यसले त्यस क्षेत्रमा अचानक त्रास निम्त्यायो ।सयौं मानिसहरूले हेर्न थाले । अजिङ्गरले जि’उँदो प’शुलाई नि’ल्यो तर पछि सडकमा आएर घाइते अवस्थामा परेको थियो ।

सडकमा अजिङ्गर देखापरेपछि गाउँलेहरूले वन विभागका अधिकारीहरूलाई फोन गरेर जानकारी गराए । गाउँलेहरुको सूचनामा एक दिनपछि आएका वन विभागका कर्मचारीहरू अजिङ्गरलाई लिएर आवासीय क्षेत्रबाट जंगलमा गए । घटना कोतवाली क्षेत्रको सिहारी गाउँको हो ।जानकारी अनुसार अजिङ्गर जंगलबाट गाउँतर्फ आयो र गाउँको नजिकै रहेको मन्दिरमा पुग्यो । त्यसपछि त्यो अजिङ्गर सडकमा पुग्यो, जसले गर्दा सर्वसाधारण त्रसित भएका हुन् । सडकमा पुगेपछि अजिङ्गरले एक ज’नावरलाई नि’ल्यो ।

जसले गर्दा उसको पेट फुलेको थियो । त्यहाँबाट कतै पनि जान सकेन ।मन्दिरमा रहेका पुजारी धारा जीत सिंहले अजिङ्गरलाई पहिलोपटक देखेका हुन् । उनले हल्ला गरेपछि त्यहाँका गाउँलेहरू पनि त्यस स्थानमा जम्मा भए । गाउँलेहरूले भने कि उनीहरूले रातमा वन विभागलाई अजिङ्गरबारे जानकारी दिएका थिए तर बिहानसम्म पनि कोही पनि त्यहाँ नपुगेको उनीहरुले आरोप लगाएका छन् ।

डोरीको सहयोगमा अजिङ्गरलाई ट्रयाक्टर ट्रलीमा लोड गरियो र जंगलमा छोडियो । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला 👇👇👇👇

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here