अष्ट्रेलियामा छु भनेकी छोरीको काठमाडौं सुन्धाराको होटेलमा ला’श फे’ला परेपछि…

0
157

काठमाडौ । कुनै घ’ट’ना यस्तो फिल्मी शैलीमा भइरहेका छन् की विश्वास नै गर्न सकिन्न । काठमाण्डौँमा केहि दिन अगाडी यस्तै घ’ट’ना भएको छ । निषेधाज्ञाको समयमा सुन्धारामा रहेको होटल प्रेसिडेन्टमा एक महिलाको ला’श फे’ला प’र्यो ।

तर घ’ट’ना निक्कै शं’का’स्प’द छ । विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङको ला”श होटलमा भेटिएको हो ।’होटलको कोठामा रहेको शि’लि’ङमा उनी मृ”त अवस्थामा फे’ला परेकी हुन् । प्रहरीका अनुसार घ’ट’ना नि’क्कै शं’का’स्प’द छ ।

रजनी गुरुङले विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा छु भनेर घर परिवारलाई जानकारी दिइरहेकी थिइन् । महानगरिय प्रहरी परिसर काठमाडौका प्रवत्ता रमेश कुमार बस्नेतका अनुसार पोखरा घर भएकी उनी मृ”त अवस्थामा फे’ला परेपछि प्रहरीले अ’नु’श’न्धान था’लेको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here