मान्छे को जस्तै दात, जिब्रो भएको माछा, माझि ले स’माते सं:सार भर भयो भा’ईरल….. भि’डियाे हेर्नु*हाेस)

0
2461

अहिले सम्म त तपाईले मानिस’को जस्तो अनुहार भएको कुकुर देख्नु भयो तर कहिले मानिसको जस्तो दात भएको माछा*लाई देख्नु भएको छ ?

पक्कै पनि देख्नु भएको छैन होला, सायद तपाइलाई त सुन्दा नै अचम्म लागिर*हेको हुनसक्छ । तर अचम्म नमान्नुस् यो एकदमै वास्तविक र सत्य हो ।

ढाइ किलोको यो माछाको दात मानिस’को सरह नै छ ।साधा’रणतया माछाको दात भनेको लामो तिखो हुने गर्छ तर यो माछाको दात मानिसको जस्तै चेप्टो र केनाइन युक्त छ । नर्थ अमेरिकामा पाइएको सो माछा फ्लोरिडाको तालमा भेटिएको थियो । सो माछा पहिलो पटक २०१० मा नर्थ क्यालोरीनामा देखिएको थियो भने पनि यसको कुनै प्रमाण भेटिएको छैन।

तर आजकल फ्लोरिडामा यस माछा’लाई मानिसले देखेर अचम्म मान्ने गर्छन् ।मेट्रो डट को डट यूके का अनुसार सो माछा केटफिश जस्तो लागेपनि यो शीपशेड प्रजातीको हो । मानिसहरु यस माछालाई हेर्न पाउदा अचम्मका साथै रमाइलो पनि मान्ने गर्छन्।
पूरा भिडियाे हेर्न तल क्लिक गर्नुहोला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here