“पहिले बाबले ममीलाई धेरै पि’ट्’नु हुन्थ्यो; मेरो ममीले धेरै पी’डा सहनुभयो” भन्दै भ’क्कननिएर रो’इन परिषोतिका(भिडियो हेर्नुस्)

0
81

नेपाली सांगीतिक दुनियामा गायिका अन्जु पन्तको नाम पनि निक्कै अग्रणी छ । उनको सुमधुर स्वरले सुसज्जित हजारौ गितहरु सार्बजनिक भैसकेका छन ।

तर गायिका पन्त सांगीतिक यात्रामा जति सफल छिन त्यत्ति कै बैबाहिक जीवनमा असफल भइन । पति मनोज राजसंगको जीवन निक्कै कठिन भएको उनले स्वीकार्दै आएकी छन । केहि वर्ष पहिले नै सम्बन्ध बिच्छेद गरेकी अन्जु पन्त अहिले आफ्नो छोरी परितोशिकासंग बस्दै आएकी छन ।

अन्जुले अहिले आफ्नो छोरी परितोशिकालाई पनि मोडल बनाएकी छन। पन्तकै स्वरमा रहेको ‘धेरै माया नदेऊ मलाई’ बोलको गितको भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको छ भने उनको साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । आफ्नो साङ्गीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाई छ । छोरी परितोषिकाले पनि यो गीत धेरै मन पराएर यही गीतमार्फत् अभिनय यात्रा प्रारम्भ गरेको अन्जुले बताईन् । गीतकार सुरेश वाग्लेले आफूले यो गजल फरक ‘थिम’मा लेखेकाले आफूलाई विशेष मन परेको उनले बताईन् ।

कुराकानीमा अन्जु र परितोषिका स्ने’ह देख्न सकिन्छ । कुराकानीमा अन्जुले छोरीमाथी निकै ठुलो भरोषा राखेकी छन् भने केहि रहस्यहरु पनि खोलेकी छन् । कुराकानीकै क्रममा एक्कासी माहोल भावुक बन्यो । छोरीले विगतलाई सम्झिँदा अञ्जु भक्कानिएर रोइन् । आमा रोएपछि परितोषिकाका आँशु पनि थामिएनन् । हेर्नुहोस् भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here