धेरैवर्ष पहिले बिजय कुमारले यसरी खेलिरहेको भेट्टाएका थिए रमेश प्रसाईंलाई (भिडियो सहित)

0
204

कुनै दृष्टि’विहीनका लागि खोलि’एको विद्यालयमा मेरो यो पहिलो अ’नुभव थियो।”बिजय कुमारले भने।आवा’जको मद्धतले पला’स्टिकको झोला भित्र कागज थु’नेर त्यसको आवाज सुन्ने केही केटा:केटीहरू थिए।साना:साना नानीहरू दोहोरी खेली’रहेका थिए।

अप्ठ्यारो परि’स्थितिमा पनि जे जसरी रमा’उन सकिन्छ उनीहरू रमाउन खोज्दै थिए।त्यस्तै क्ष’णमा एक’जना विद्यार्थी रमेश देखा’परे।पहिलो पटक देख्ने’बित्तिकै मेरो मन अलि:कति झस्कियो तत्पश्चात मेरो मन क’रुणाले भरियो।

सारै प्रति’भाशाली वि:द्यार्थी रहेछन् रमेश।सा’हित्यमा अ’साध्यै रु’चि राख्ने र उनले आफ्नो कविता पनि हामीलाई सु:नाए र स्तब्ध बनाए।साथै उनले नेपाली साहित्यमा पि.एच्.डि. गर्ने आफ्नो धोको रहेको समेत बताए।

रमेशको कथा नि:र्मला ज्ञाव’लीको कथा एक अदम्य शाहसको कथा हो भने मजस्तो मेन’स्ट्रीममा लागेको मान्छे’को लागि यो एक असफलताको कथा पनि हो किनभने मैले यस्तो:मा कहिले लाग्नुपरे’न। अब हेर्नुहोस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here