भर्खरै सबिता भन्डारीको मुवाईल चे’क गर्दा बाहिरियो यती ठुलो प्र’माण,(भिडियो सहित हे*’र्नुहोस )

0
732

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलावारेन बफेटसँग मिलेर नेट्रियम न्युक्लियर प्लान्ट बनाउँदै बिल गेट्सकाठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले यसै हप्ता ऊर्जासँग सम्बन्धित आफ्नो नयाँ पाइलट प्रोजेक्ट ‘नेट्रियम’ को बारेमा परिचय दिँदै भनेका थिए, ‘ऊर्जाको क्षेत्रमा यो एक अहम मोड हो’ । गेट्सले एउटा नयाँ प्रकारको आफ्नो न्युक्लियर पावर प्लान्टलाई ‘नेट्रियम’ नाम दिएका छन् । उनले यसको पेटेन्ट पनि लिइसकेका छन् ।

बिल गेट्स यो परियोजनाका लागि वारेन बफेटको साथमा मिलेर काम गरिरहेका छन् । जसका लागि उनीहरुले करोडौं रुपैयाँ लगानी गरिरहेका छन् । यो प्लान्ट अमेरिकाको अमेरिकाको व्योमिङ राज्यमा बनाउन लागिएको छ, जुन देशकै सबैभन्दा ठूलो कोइला उत्पादक हो । यो परियोजना जलवायु परिवर्तन विरुद्धको लडाईंमा बारम्बार प्रयोग गरिने नवीकरणीय ऊर्जालाई बढावा दिने लक्ष्यको एउटा हिस्सा हो ।

परमाणु ऊर्जा र नवीकरणीय ऊर्जा भलै विरोधाभाष लाग्छ । तर केही क्षेत्रमा यी सानो तथा आधुनिक प्रतिक्रियालाई ग्रिनहाउस ग्याँसको उत्सर्जन घटाउन तथा हावा तथा सौर्य ऊर्जाको कमीको दौरान बिजुलीको आपूर्ति गर्नका लागि अहम् प्रविधि मानिन्छन् । यो परम्परागत इन्धनभन्दा भिन्न अलग अलग इन्धनमा चल्ने गर्दछ ।

१५ वर्षअघि बिल गेट्सले बनाएको कम्पनी टेरापावर यही प्रकारको परियोजनामा काम गरिरहेको छ । यसमा वारेन बफेटको ऊर्जा क्षेत्रको कम्पनी पेसिफिकार्प समेत सहभगी छ । टेरापावरले आफ्नो वेबसाइटमा भनेको छ, ‘नेट्रियम रिएक्टर तथा यसको एकीकृत पावर सिस्टमले परमाणु ऊर्जामा अनेक सम्भावना रहेको र यसमा प्रतिस्पर्धा गर्न सकिन्छ ।’

हाल यसको पाइलट प्रोजेक्ट बन्द भइसकेको एउटा कोइला संयन्त्र रहेको स्थानमा बनाइँदैछ । तर यो प्रोजेक्ट अन्ततः कुन स्थानमा बनाइनेछ भन्ने कुरा यही वर्षको अन्त्यसम्म तय गरिनेछ । नेट्रियमले कसरी काम गर्छ ? टेरापावरको वेबसाइटमा दिइएको जानकारी अनुसार यो ऊर्जा उत्पादन तथा भण्डारणको नयाँ प्रविधि हो ।

भर्खरै सबिता भन्डारीको मुवाईल चे’क गर्दा बाहिरियो यती ठुलो प्र’माण,(भिडियो सहित हे*’र्नुहोस )

 

<iframe width=”696″ height=”392″ src=”https://www.youtube.com/embed/8yrQ6DommYI” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here