भाईलाई बचाउन म आफै डाक्टर पढ्छु भन्दै राे’इन ९ बर्षिय दिदी ,भाइको अ-वस्था यस्तो (भिडियाे हेर्नुस्)

0
133

भाईलाई बचाउन म आफै डाक्टर पढ्छु भन्दै राेइन ९ बर्षिय दिदी ,भाइको अ-वस्था यस्तो (भिडियाे हेर्नुस्) । जन्मेको एक बर्षसम्म त ठिकै थिए हिमागिरिको छोरा त्यस पछि शरीर सु-न्निन थाल्यो ,हस्पिटल कुदाउन थालियो ।

नौ बर्षकि बहिनी आफ्नो भाईलाई हेरेर काखमा राखि अङ्गालोमा बाधेर बसिरहेकि थिइन् । उनी हामिलाई देख्ने बित्तिकै एक्कासि डा-को छोडेर रु-न थालिन् । आफ्नो भाईलाई बचाइदिन अपिल गर्दै उनी एकदमै भा-वुक भइन् । भाइ एकदमै ठूलो भएको हेर्ने चाहा राख्ने नौ बर्षिय दिदिले भाईले आफुलाइ पनि अत्यधिक माया गर्ने बताइन् ।

भाईलाई जहाँ जादा पनि आफू सगै लैजान्छु भाईसँग एक्छिन् पनि छुट्टिन चाहादिन ,मेरो भाइ मु-टुको टु-क्रा हो भन्दै बहिनि धुरु-धुरु रु-न थालिन् । नौ बर्षिय बहिनी आफ्नो भाईलाई जोगाउन निको पार्न डाक्टर बन्ने सपना देख्छिन् । आमा भन्छिन् छोराछोरी नभएर मान्छेले कति धेरै तिर्थ व्रत गर्छन्,

आफ्नो भने सन्तान हुदापनि बचाउन नसक्ने भइयो भन्दै आमा भा-वुक हुनुभयो । मेरो यो एउटा छोरो बचाइदिए म अरुको घरमा गोठालो गर्न पनि तयार छु आमा बताउँछिन् । बँकि कुराकानि भिडियाेमा हेर्नुस्;-

 

<iframe width=”705″ height=”397″ src=”https://www.youtube.com/embed/8GqDwKG4FXk” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here