बागलुङकी ९ बर्षीय रिहाना पुन उपचारको लागि पैसाको अभाबले मृ त्यु सङ्ग लड्दै !

0
60

बागलुङकी ९ बर्षीय रिहाना पुनलाई टाउकोमा टिउमर भएर अहिले अस्पताल’मा छ’ट्प’टिएकी छिन् । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

भनिन्छ नि एक एक थोपा पानी जम्मा गर्यो भने समुन्द्र बन्छ । त्यस्तै सहयोगको जरुरी छ यी सानी खेल्ने पढ्ने उमेरकी रिहानालाई ।

परिवारको आर्थिक कमजोर भएकै कारण उपचारमा ढिलाई भइरहेको छ ।आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौ।मानवीय सेवा नै महान धर्म हो ।

बाग्लुङ जिल्ला गल्कोट नगरपालिका – ११ रिघा साविक रिघा गा. बी.स. वार्ड ८ मनेवा निवासी बाबा अमर ब.पुन र आमा छमकली पून मगरको छोरी ९ बर्षीय रिहाना पुनमगरको टाउकोमा टिउमर भई हाल पोखरामा उपचार भईरहेको हुदा उपचारमा रकम धेरै लाग्ने भएकाले निजको घरको आर्थिक अवस्था कमजोर छ ।

उपचार गर्न समस्या परेकोले फेसबुक ग्रुपमा सहयोगको अपिल तथा अभियान चलाइएको छ। फेसबुकमा यसरी लेखिएको छ , मगर संसार ग्रुप भित्र आबद्द मनकारी सहयोगी लाफाहरुमा सकेको सहयोग गरीदिनु हुन हार्दिक अपिल गर्दछौ ।

सहयोग को लागी

निर्मला घर्ती पुन , बाणिज्य बैंक पोखरा ‘बैंक एकाउंट नम्बर :३०२०१०००२१५३३०१० , फोन नम्बर 9846902005 (बिरामी सम्पर्क नम्बर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here