ईनारमा खसेर अड्कीएको यति ठूलो सर्पलाई यस्तो खत’रा मोलेर उद्धार गरिन् यि युवतीले (भिडियो)

0
48

भारतकी सर्पमित्रा नि’र्जारा एक साहा’री महिला हुन् । कसैका घरमा, कटेरामा कर्त सर्प देखिए भने मानिसहरुले उनको सहायता खोज्छन् ।उनी स’र्प समात्न खप्पिस छिन् । कसै’को घर गोठ र टोलमा सर्प देखिए उनको मोवाइ’लमा घण्टी बच्छ । अनी उनी र्दौडिँदै सर्पको उद्धा’र गर्न पुगिहाल्छिन् ।

यसैबिच हालै सोनाली भिलेजमा भयं’कर ठूलो नाग कुवामा खसेर फसे’पछि स्थानीयले गरेको आग्रहमा सर्पमित्रा निर्जा’रा आफ्नो घरबाट २२ किलोमिटरको दुरी पार गरेर सोनाली भिलेज पुगेर कुवामा फसेको अन्दाजी ५ वर्षको नागको उद्धा’र गरेकी छिन् ।उक्त दृश्य हेर्न’का लागि ठूलो संख्यामा मानिसहरुको भि’ड लागेको थियो । हेर्नुहोस् भिडियो….

यो पनि :- छोरीको शव आफ्नो काँधमा बोकेर चिहान खोज्दै हिडेका बाबु – चन्डीगढमा विपन्न समुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको शव आफ्नो काँधमा उठाएर जालन्धर शहरस्थित कब्रगाह लगेका छन् । उनी बालिकाको कोभिड १९ का कारण मृत्यु भएको थियो ।दिलिप नामका यी व्यक्तिका अनुसार अघिल्लो आइतबार उनकी छोरीको मृत्यु भएको थियो । यो भिडियो गत सोमबारको हो, जतिबेला उनी चिहान खोज्दै हिँडेका थिए ।

उनले भने, ‘ म एक गरिब व्यक्ति हुँ । कोही पनि छोरीको दाहसंस्कारका लागि मलाई सहयोग गर्न अघि सरेनन् । त्यसैले मैले काँधमै उसको शव बोकेर लैजाने फैसला लिएँ ।उनले भने, ‘मेरी छोरीको अमृतसरमा उपचार चलिरहेको थियो । उनको मृत्युपछि शवलाई कपडामा बेरेर मलाई जिम्मा लगाइयो । मैले यहाँ शवलाई (जालन्धर) मा दाह संस्कारका लागि ल्याए । एक व्यक्तिले मलाई १ हजार रुपैयाँ दिए, त्यसैबाट अन्तिम संस्कार गरें ।’

यस अघि हिमान्चल प्रदेशमा काँधमा आमाको शव बोकेर दाहसंस्कारका लागि लैजादै गरेका एक व्यक्तिको भिडियो भाइरल भएको थियो । यी वृद्धाको पनि कोभिड १९ कै कारण मृत्यु भएको थियो ।शव बोकेर लैजाने यी व्यक्ति कांगडा जिल्लाको धर्मशालादेखि लगभग ३० किलोमिटर टाढा रानीताल शहर नजिकको भंगवार गाउँका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here