हरेक रा’त दाइको यादले निदाएका छैन, भन्दै धुरु-धु’रु रो’इन् सदिक्षा (भिडियोमा हेर्नुस्)

0
266

हरेक रात दाइको यादले निदाएका छैन, भन्दै धुरु-धुरु रोइन् सदिक्षा (भिडियोमा हेर्नुस्) । साढे दुई वर्षदेखि अमेरिकामा थिइन्– दुर्गा बास्तोला (सदीक्षा)। पाइलटको तालिम लिन अमेरिका जानुअघि दुर्गा नेपालमै ‘एयर होस्टेस’ को काम गर्थिन् ।

पहिले सौर्य एरलाइन्सको ‘एयर होस्टेस’ भएर काम गरिन् त्यसपछि श्री एयरलाइन्सको प्रमुख एयरहोस्टेस जिम्मेवारी निभाइन्। त्यसपछि उनलाई पाइलट बन्ने जोश जाग्यो। अनि अमेरिका हा-निइन्– पाइलट तालिम गर्न । अमेरिकाको टक्सासस्थित ‘डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमी’ मा तालिम चलिरहेको थियो। गतको पुस ५ गते उनको फोनको घण्टी बज्यो ।

फोन घरबाट आएको थियो। खबर पाइन् कि दाजु प्रवीणको रहस्यमय मृ- त्यु भएको। दाजुको नि- धन खबरले उनको हो-शह-वास उड्यो। तत्काल नेपाल आउने निधो गरिन्। रातारात टिकट मिलाइन्। मृ- त्युको खबर सुनेको तेस्रो दिन नेपाल आइपुगिन् । दुर्गाले बिएल नेपाली सेवासँग भनिन्, ‘दाइ न-रहेको खबर सुन्दा मेरो हो-श उड्यो । म कसरी नेपाल पुगेँ, पत्तै पाइनँ ।’

नेपाल आएर उनले दाजुको ह…., अनुसन्धानको माग गर्दै इलाका प्रहरी कार्यालय, उर्लाबारीमा बाबुको नामबाट शंकास्पद व्यक्तिको नाममा किटानी जाहेरी दर्ता गराइन्। दाजुको मृ- त्युले स्त-ब्ध दुर्गालाई इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले आश्वासन दिए– अनुसन्धान चुस्त हुन्छ, ह…., हो कि भवितव्य हो न्यायोचित ढंगले यथार्थ पत्ता लाग्छ। प्रहरी निरीक्षक पोखरेलको कुराले दुर्गा ढुक्क भइन् ।

सरकारी वकीलको कार्यालयमा पेस गरेको फाइलमा पोष्टमार्टम रिपोर्ट पेस गरिएको थियो। त्यसमा लेखिएको देखिन्– ‘सामान्य मृ- त्यु’। त्यति मात्र हैन, उनले फाइलमा आफ्नो दाजुको नाममा अर्कै मान्छेको फोटो राखेको समेत फेला पारिन् ।

घ-टनाबारे सबै कुरा जानकारी हुँदाहुँदै प्रहरी निरीक्षकले ग-लत मन-सायले फोटो परिवर्तन गरेको भन्ने उनलाई लाग्यो। उनले घट-नालाई झनै चनाखो भएर हेरिन् । अहिले आफ्नो दाजुको न्यायको लागि लडी रहेकी उनै सदिक्षाको साथमा लाखौ नेपालीहरु उभिएका छन् । बाँकि रिपोर्ट भिडियाेमा हेर्नुस्:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here