कोरोना महामारी बढेसँगै कुकुरलाई पनि मास्क लगाइयो, देखियो कहिल्यै नदेखिएको दृश्य

0
59

कोरोना महामारी बढेसँगै कुकुरलाई पनि मास्क लगाइयो, देखियो कहिल्यै नदेखिएको दृश्य

काठमाडौँ । कोरोनाका कारण यतिबेला विश्व नै लकडाउन हुँदै खुल्दै गरेको अवस्था छ । अमेरिका, बेलायत, लगायतका विकशित देशहरुले भ्याक्सिन प्रयोगमा ल्याएसँगै वातारण केही सहज बनेता पनि नेपाल भारत लगायतका देशमा महामारी चर्किएको छ । भारतमा अवस्था अहिले भयाभह बनदै गइरहेको छ । यसैबिच मास्क अहिले अनिर्वाय जस्तै छ । तर भारतका एक गरिब किसानले आफ्नो पुरु नामको कुकुरलाई मास्क लगाइदिएको भिडियो भाइरल बनिरहेको छ ।

भिडियोमा ति किसानले आफ्नो कुकुरलाई नमरोस् भनेर मास्क लगाइदिएको बताए । उनले आँफुले मास्क नलगाएको भएता पनि आफ्नो कुकुरलाई बचाउनका लागि भन्दै आफ्नो मास्क लगाइदिएको भिडियोमा बताउका छन् । कुकुरलाई काँधमा बोकेका ति ब्यीक्तले कोरोनाबाट बचाउन यसोगरेका बताएका छन् । भिडियो बनाउने ब्यक्तिले किन कुकुरलाई मास्क लगाइदिएको भन्ने प्रश्नमा उनले बच्चादेखि पालेको कुकुर भएका कारण यसको मायाले यस्तो गरेको भन्ने उत्तर दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here