खत्रा बेहुलि ,बेहुलिबाट बेहुला जोगाउनै गाह्राे ,पर्यो हम्बेहम्बे,चल्यो रुवाबासि (हेर्नुस् भिडियो )

0
10797

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो

अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।हो त्यस्तै नै भयो आजको यश शृङ्खलामा हामी तपाईहरुलाई ती नै बेहुलिको त्यो बिदाइको भावुक क्षण र दहि ख्वाइदिने बेलाको त्यो जोश र जित्नु पर्ने दृणता उपर आजको भिडियो केन्द्रित रहनेछ ।जित जस्को भएपनि जित्ने त केवल सम्बन्धले नै हो ।नवजोडिलाइ सुखद दाम्पत्य जिवनको शुभकामना ।

यो पनि पद्नुहोस विपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स, पाटन अस्पताल सबैले फोन गरी महामारी रोक्न नयाँ प्रविधि तथा आविष्कारको सहयोग माग्न थाले ।त्यस बेलादेखि नै महावीर पुन र उनको राष्ट्रिय आविष्कार केन्द्रले धेरै नै महत्वपूर्ण कामहरु गर्दै आइरहेको छ । आज हामी तपाईंलाई राष्ट्रिय आविष्कार केन्द्रले पुनको नेतृत्वमा कोभिड विरुद्ध लडाईंमा केन्द्रित रही गरिआएका कामहरुको फेहरिस्त बताउने छौं । पीपीई निर्माण तथा वितरण सबैभन्दा पहिले त आविष्कार केन्द्रले पीपीई सामग्री बनाउन सुरु गर्‍यो । किनभने याे त्यसबेला देशमा कतै पनि उपलब्ध थिएन ।

हालसम्म केन्द्रले सातै प्रदेशका करिब ५८ जिल्ला अन्तर्गतका तीन सयभन्दा धेरै अस्पताल, प्राथमिक स्वास्थ सेवा केन्द्र, कोरोना आइसोलेसन केन्द्र, कोरोना परीक्षण तथा उपचारार्थ अस्पतालमा १५ हजारभन्दा बढी पीपीई गाउनहरु वितरण गरिसकेको छ ।स्थानीय सरकारले समेत आफ्नो साधन पठाएर नै केन्द्रबाट पीपीई तथा अन्य सामग्री झिकाइरहेका छन् ।अहिले अस्पतालको आकारअनुसार केन्द्रले ठूलालाई २५ देखि ३० पीपीई, मध्यमलाई १५ देखि २० र प्राथमिक स्वास्थ्य सेवा केन्द्र, कोरोना परीक्षण केन्द्रमा १० देखि १५ पीपीई पठाइरहेको छ ।

यस्तै गाउँका साना स्वस्थ्य क्लिनिकमा भने पाँच वटासम्म पीपीई पठाइरहेको छ । अधिकांश अस्पतालहरुले सीमित स्वास्थकर्मीलाई मात्र पीपीई उपलब्ध गराइरहेका छन् । यसैले केन्द्रले एम्बुलेन्स चालक, नेपाल भारत सीमा क्षेत्रमा खटिएका सुरक्षा कर्मचारी, प्रहरीको आपतकालिन उद्धार टोली, नर्स, जुनियर चिकित्सक, इन्टर्न, सरसफाई कर्मचारीलाई जस्ता सबै अस्पतालका कर्मचारीलाई केन्द्रले पीपीई दिएको छ ।कोरोना विरुद्धको लडाईंमा लागेका व्यक्तिहरुलाई हालसम्म केन्द्रले १५ सयवटा पीपीई गाउन, पन्जा र सर्जिकल मास्कहरु उपलब्ध गराइसकेको छ ।

हेर्नुस् उक्त भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here