आर्यघा`टमा ला`श जलाउने ठाउँ भरियो ,यसरी बगरमा जलाइदै , दर्दनाक दृश्य कठै (हेर्नुस् भिडियो )

0
1489

यो दृश्य कुनै पनि बाहिरि देशको दृश्य हैन यो दृश्य पशुपति आर्यघाटको दृश्य हो ।यहाँ कोरोना संक्रिमितबाट ज्यान गुमाउनेहको दाहसंस्कार गर्न लाईनबद्द मुढा र काठहरु थुपारिएको छ ।यो ढंगले थुपारिएको छ कि यहाँ ला`शले समेत आफू जल्न लाईनमा बस्नुपर्छ ।थाक थाक अनिगिन्ति थाकहरु देखिन्छन् र ती ला`शहरु पहिलेको जस्तो घा`टमा हैनन खोलाको बगरमा देखिन्छन् किनकि अब पर्याप्त ठाउँ नै कहाँ छ र ? यस्तो दयनिय अवस्थामा पनि कोरोना संक्रमणको जोखिममा पनि अवरत खटिने ती

सेनाहरुलाई प्रोत्साहन भत्ता चहि दिने व्यवस्था सरकारले गर्नुपर्छ ।एकैपटक लगभक ५० भन्दा बढि संक्रमित शवहरु जलाईन्छन् र दिनमा डेढ सय भन्दा बढि मृ`तकहरुको दाहसंस्कार गरिन्छ ।कोरोनाले यो ढंगबाट ज्यान लिदै जाने हो भने संक्रमित कोहि पनि बाच्दैनन् किनकि देशको कोरोना प्रतिको उत्तरदायित्व र जिम्मेवारी एकदमै फितलो र नाजुक छ ।हेर्नुस् पशुपति आर्यघाटको यो दर्दनाक दृश्य

तर फेसबुकले भने आफ्नो क्रिप्टो परियोजनालाई निरन्तर अगाडि बढाएर लैजाने दृढता देखाएको छ ।यसबीच डियम असोशिएसनले आफ्नो मुख्य अपरेटरलाई स्विटजरल्याण्डबाट अमेरिकामा लैजाने घोषणासमेत गरेको छ । साथै भुक्तानी प्रणाली लाइसेन्सका लागि स्विस फाइनेन्सियल मार्केट अथोरिटीमा पेश गरेको निवेदनलाई पनि कम्पनीले फिर्ता लिने घोषणा गरेको छ । किन क्रिप्टोकरेन्सी चाहन्छ फेसबुक ?वास्तवमा यो फेसबुकको क्रिप्टोकरेन्सी होइन । यो डियम असोशिएसनको परियोजना हो ।

तर डियमको प्रारम्भिक नाम लिब्रा असोशिएसनमा भने फेसबुक पनि सह-संस्थापनमा थियो ।क्रिप्टोकरेन्सीको मौद्रिक प्रशासनको रुपमा काम गर्ने उक्त असोशिएसनले आफ्नमो मुख्य उद्देश्य एक अर्ब ७० करोड मानिसहरुलाई बैंक अकाउन्टबिना नै मुद्राको प्रयोगको सुविधा दिनु बताएको थियो ।यद्यपि उक्त डिजिटल मुद्रालाई लिएर फेसबुकको पनि आफ्नै स्वार्थ थियो । उसले करिब चार वर्षदेखि ‘क्रेडिट्स’ नामको भर्चुअल मुद्रा सञ्चालन गरिरहेको थियो । ताकि फेसबुकभित्र खेलिने गेमहरुको भुक्तानी गर्न सकियोस् ।

मार्क जुकरबर्ग पनि अनलाइमा पैसा पठाउने विधि इन्बक्समा फोटो पठाएको जस्तै सजिलो हुनुपर्ने बताउँथे । यसैले फेसबुकले सह-संस्थापकको भूमिका निभएर भए पनि डियमलाई डिजाइन गरेको थियो ।ताकि मान्छेहरुले सस्तो र सजिलो विधिमा पैसाको अनलाइन भुक्तानी गर्न सकुन् र फेसबुकले अन्य नयाँ प्रयोगकर्तालाई पनि आफ्नो सञ्जालमा आकर्षण गर्न सकोस् ।मानिसहरूले सजिलै क्रिप्टोमुद्रा प्रयोग गर्न सके भने फेसबुकले अझ धेरै विज्ञापन बनाएर लाभ लिन सक्ने जुकरवर्गले बुझेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here