प्रिय मिना : २४ वर्ष सम्म सँगै यात्रा गरेकी तिमीलाई, समयमै उपचार नपाउँदा बचाउन सकिन् , मलाई माफ गरिदिनु !

0
252

आफ्नी श्रीमतीलाई गु’मा’एपछि भा’ववि’वह्ल बनेका लिलाराम खनालले फेसबुकमा लेखेका छन् । प्रिय मिना कोभिडका कारण भएको दु’खद नि’धनबाट सन्सार गुमाएका छौँ । २४ वर्षको यात्राको यात्री । केही दिन देखिनै लेख्न खोजिरहेको थिए ।अस्पतालको ढोका ढक’ढक्या’उँदा सुरुमा ईम’रजेन्सी र अक्सिजन सहितको बेड समेत पाईएन्, आ’ईसीयु र भे’न्टि’लेटर त परैको कुरा पछि एउटा साधारण अस्पतालमा भर्ना भएर आ’ई’सीयु खोज्न थाल्यौँ ।

सबै मातहतका ईष्टमित्र, नेतृत्व, डाक्टर, सुभचिन्तकको सबैको सहयोगले पोखराको मनिपाल हस्पिटलमा लाने हेलिकप्टर र आईसीयु बेड पाउँदा सन्सार जितेको महसुस भयो आ’ई’सीयुमा राख्न सक्यौँ । तर तिमीलाई बचाउन सकिएन् । तिम्रो साथमा रहँदा एउटा श्रीमती मात्र नभई घरको असल गा:र्जेन गु’मा:उँदाको पी’डा कति होला ? यदी भगवान छन् भने तिम्रो स्वर्गमा बास होस् ।

एकै दिन नेपालमा थप ८९६० मा को’रोना भाइरस संक्रमण पुष्टि, २१४ जनाको मृ’त्यु
पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा को’रोना भा’इरस संक्रमण पुष्टि भएको छ । यस्तै थप २१४ जनाको मृ,त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । पीसी आर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।

यस सँगै देशभर को’रोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना को’रोना सं’क्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्र मितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ भने मृ,तकको कुल संख्या ४४६६ जना रहेको छ ।

काठमाडौं उपत्यकामा एकै दिन (बिहीबार) ३ हजार ५६२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ५६२ संक्रमित थपिएका हुन् । आज थपिएका सं’क्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७३३ छन्। यस्तै, ललितपुरमा ४८१ र भक्तपुर जिल्लामा ३४८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here