८ मा पढ्ने छोरी दुब्लाउँदै गएकी आमाले पुर्याईन् अस्पताल, रिपोर्ट आउँदा आमा यसरी भइन् बे’होस…

0
241

कक्षा ८ मा पढ्ने छोरी दुब्लाउँदै गएकी आमाले पुर्याईन्

काठमाडौं । एउटा स्कुलमा अध्ययन गर्ने किशोरी दुब्लाउँदै गएपछि अनौठो रहस्य खुल्न आएको छ । पञ्जाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् ।छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् ।

अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् । आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here