यो दृश्य भारतको हैन पशुपति आर्यघाटको हो ,एकैपटक यसरि जलाईन्छ पचासौ कोरोना संक्रमित शव (हेर्नुस् भिडियो )

0
98

यो दृश्य कुनै पनि बनहिरि देशको दृश्य हैन यो दृश्य पशुपति आर्यघाटको दृश्य हो ।यहाँ कोरोना संक्रिमितबाट ज्यान गुमाउनेहको दाहसंस्कार गर्न लाईनबद्द मुढा र काठहरु थुपारिएको छ ।यो ढंगले थुपारिएको छ कि यहाँ ला`शले समेत आफू जल्न लाईनमा बस्नुपर्छ ।थाक थाक अनिगिन्ति थाकहरु देखिन्छन् र सेतो प्लास्टिकमा देखिएका यी व्यक्तिहरु अरु कोहि नभइ नेपाली सेना हुन् ।यो दर्दनाक दृश्य नेपालको नभइ भारतको जस्तै नै देखिन्छ तर नझुक्नुस् यो नेपालकै पशुपति आर्यघाटको दृश्य हो ।

एकैपटक लगभक ५० भन्दा बढि शवहरु जलाईन्छन् र दिनमा डेढ सय भन्दा बढि मृ`तकहरुको दाहसंस्कार गरिन्छ ।कोरोनाले यो ढंगबाट ज्यान लिदै जाने हो भने संक्रमित कोहि पनि बाच्दैनन् किनकि देशको कोरोना प्रतिको उत्तरदायित्व र जिम्मेवारी एकदमै फितलो र नाजुक छ ।हेर्नुस् पशुपति आर्यघाटको यो दर्दनाक दृश्य यो पनि पढ्नुस किरिन प्रोसेसर भएको पहिलो ल्यापटप ल्याउँदै ह्वावे, यस्तो छ स्पेसिफिकेसन काठमाडौं । केही समयअघि ह्वावेले धेरै पीसीहरूमा काम गरिरहेको खबर आएको थियो ।

कम्पनीले पनि आफ्नै सिलिकन डेस्कटप पीसी र ल्यापटप निर्माण गरिरहेको आधिकारिक रुपमै बताउँदै आएको छ । कम्पनीकै हाई-सिलिकन एआरएम चिपद्वारा सञ्चालित डेस्कटप पीसी रहने ह्वावेले पुष्टि गरेको छ ।वेइबो टिपस्टरले नोटबुकको बक्सको फोटो पोस्ट गरेको छ, जसमा केही महत्वपूर्ण स्पेसिफिकेशन ल्याएको छ । यो डिभाइस किरिन ९९० चिपसेटले सञ्चालित छ, जसमा ८ जीबी र्याम, ५१२ जीबी एसएसडी र १४ इन्चको १०८०पी डिस्प्ले रहेको छ लिनक्स आधारित दीपिन ओएस २० मा ल्यापटप रन हुनेछ ।

तर भविष्यमा हार्मोनी ओएसमा आधारित ल्यापटप सार्वजनिक हुने अपेक्षा गरिएको छ ।Qingyun L410 नाम दिइएकाे याे ल्यापटप माेडल मेटबुक १४ काे भन्दा सस्ताे हुने बताइएकाे छ । साथै फाइभजी मोडेम सपोर्ट गर्ने चिपसेट प्रयोग भएकाले ल्यापटपमा फाइभजी कनेक्टिभिटी समेत हुनसक्ने आँकलन गरिएको छ ।अप्टिकल ड्राइभ, कीबोर्ड, माउस, १८० वाट पावर सप्लाइ र कम्पनीको आफ्नै काइलिन अपरेटिङ सिस्टम हुने बताइएकाे छ । ७००० एमएएच ब्याट्री क्षमता भएको सामसङ ग्यालेक्सी एम ५१ आजबाट बजारमा

काठमाडौं । सामसङको एम सिरिजअन्तर्गत ग्यालेक्सी एम ५१ स्मार्टफोन नेपाली बजारमा मंगलबारदेखि उपलब्ध भएको छ । ७००० एमएएचको ब्याट्रीका साथ भित्रिएको फोनमा स्न्यापड्र्यागन ७३० जी प्रोसेसर छ । यो नेपाली बजारमा उपलब्धमध्ये सबैभन्दा बढी व्याट्री क्षमता भएको फोन हो ।६.७ ईन्चको एसएमलोड प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको फोनमा ६४ मेगापिक्सेलको क्वाड क्यामेरा छ । ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा नेपाली प्रयोगकर्ता माझ लोकप्रिय बन्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here