मुसाको बि`ष खाएर म पनि म`र्दिन्छु छोरिलाई पनि मा`र्छु ,धेरै दिन देखि भोकै यी आमा छोरी ,कठै बिचरा (हेर्नुस् भिडियो )

0
33

काठमाडौंको ढल्कुमा सबिना नेपाली आफ्नो सानो छोरिको साथमा बस्नुहुन्छ ।यस्तो कोरोनाको कहरसगै अन्न नै भएन खानलाई साथै छोरिले पढ्ननै पाइन ,कोठाको भाडा तिर्न कठिनाइ भो र हदसम्मको दुखदायि जीवन बिताउन बाध्य भएको भन्ने सन्देश पाइसकेपछि हामिले उनको घरसम्म जाने जमर्को गर्यौ ।श्रिमानले छोडेर कहाँ गए भन्ने सम्म पनि थाहा छैन सबिनालाई ।उनी छोडेर मात्रै गएनन् ऋणको भारि नै टाउकोमा थुपारिदिएर सम्पर्कबिहिन भए ।उता छोरिले पढ्न अत्याधिक नै रुचि राख्छिन् तर

यी बिबस आमाले कसरी जुटाउनु व्यवस्था ,बिहान बेलुकाको छाक टार्न त हम्बेहम्बे छ झन पढाइ त केवल
सपना मात्रै न हो ।लकडाउन अगाडि अरुको लुगा धुदै हिड्ने र केही पैसा पाउने तर सो पैसाले रासन जुटाउने कि घर भाडा तिर्ने कि छोरी पढाउने ।यस्तो अवस्थामा आफुले जीवन बेथित गर्नुपरिरहदा कहिलेकाही भने मुसाको ओखति खाएर आफ्नो र छोरी दुबैको ज्यान नै लिन मन लाग्ने उनी बताउँछिन् ।यस्तो सोच नआओस् पनि किन ,जब छन भन्नेनै कोहि हुदैनन्

हेर्नुस् भिडियो सामाग्री डेटा खपत कम गर्न युट्युवको नयाँ फिचर, यसरी गर्नुहोस् प्रयोग काठमाडौं । युट्युवमा प्रयोगकर्ताले आफ्नो रुचिअनुसार फरक फरक स्ट्रिमिङ रेजोलुसन चयन गर्न सक्छन् । सामान्यत युट्युवले प्रयोगकर्तालाई डिफल्ट रुपमा अटो मोडको विकल्प प्रदान गर्दछ ।यसबाट नेटवर्कको उपलब्धता अनुसार भिडिओ क्वालिटी स्वतः एडजस्ट हुन्छ । यसको अर्थ नेटवर्कको गुणस्तर राम्रो छ भने उच्च गुणस्तरमा भिडिओ चल्दछ भने नेटवर्क गुणस्तर कमजोर हुँदा भिडिओको गुणस्तर पनि त्यसैअनुसार कम हुने गर्दछ ।

यसो फाइदा के हुन्छ भने उपलब्ध नेटवर्कअनुसार भिडिओ कम वा बढी गुणस्तरमा स्वतः उतारचढाव भइरहन्छ ।यसरी कम गर्नुहोस् युट्युवको डेटा खपत डेटा खपत व्यवस्थापनका लागि सुरुमा आफ्नो युट्युव एपमा जानुहोस् र माथि दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल आइकन हुँदै सेटिङमा जानुहोस् ।त्यहाँ तपाईंले तेस्रो विकल्पको रुपमा ‘भिडिओ क्वालिटी प्रिफरेन्सेस’ देख्नुहुनेछ । त्यसभित्र गइसकेपछि तपाईंले मोबाइल नेटवर्क र वाईफाई नेटवर्कमा छुट्टाछुट्टै किसिमले भिडिओ क्वालिटी एडजस्ट गर्न सक्नुहुन्छ ।

दुवै नेटवर्कका लागि तपाईंले अटोसँगै हाई पिक्चर क्वालिटी र डेटा सेभरको रुपमा लोअर पिक्चर क्वालिटी रोज्न सक्नुहुन्छ । तपाईं मोबाइलमा कम डेटा खपत होस् भन्ने चाहनुहुन्छ भने डेटा सेभर अप्सन छनौट गर्न सक्नुहुन्छ ।यहाँ हाई पिक्चर क्वालिटीको अर्थ भिडिओको गुणस्तर राम्रो देखिन्छ र डेटा खपत पनि बढी हुन्छ । डेटा सेभर वा लोअर पिक्चर क्वालिटीमा भिडओको गुणस्तर कम हुन्छ र डेटा खपत पनि कम हुन्छ ।हाई पिक्चर क्वालिटीमा तपाईंले ७२० पिक्सेलको रेजोलुसन पाउनुहुनेछ भने डेटा सेभरमा ४८० पिक्सेलको रेजोलुसन हुन्छ ।

सामान्यतया वाईफाईमा अनलिमिडेट डेटा हुने भएकाले तपाईंले त्यसलाई अटो मोडमै छोड्दा उपयुक्त हुन्छ ।यसबाहेक युट्युवमा डेटा खपत गर्नका लागि अर्को विकल्प पनि छ । त्यसका लागि कुनै एउटा भिडिओ प्ले गर्नुहोस् ।अब त्यहाँ माथि दायाँ कुनामा रहेको तीन वटा थोप्ला भएको स्थानमा थिच्नुहोस् र क्वालिटीभित्र जानुहोस् । त्यहाँ तपाईंले अटो, हायर पिक्चर क्वालिटी र डेटा सेभर बाहेक एड्भान्स अप्सन पनि पाउनु हुनेछ ।एड्भान्स अप्सनभित्र गएर तपाईंले १४४ पिक्सेलदेखि २४०, ३६०, ४८०, ७२० र १०८० पिक्सेलसम्मको विकल्प पाउनुहुनेछ ।

र छैनन् भन्ने त झन हुने कुरै भएन ।यस्तो भएपछि जिन्दगीले निकास खोज्नु पनि स्वभाविक नै हो ।यस्तो बिचल्लि बनाएर अन्यत्र हिड्ने ती श्रिमानको रुपमा राक्षसलाई सम्पर्कमा ल्याउनुपर्छ र आफ्नो श्रीमती र छोरिको जिम्मा लिनुपर्छ ।सबैले यी चेलि र सानि छोरिलाई सहयोग गरौ ।हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here