१२ बर्षको कलिलो उमेरमा छोरीले दिइन आफ्नै आमाको दागबत्ती र क्रियापुत्रि पनि आफै बसिन् (हेर्नुस् भिडियो )

0
140

धनकुटामा बाह्र बर्षकि छोरिले आफ्नै आमाको काज क्रिया गरिन र दागबत्ती समेत आफै दिइन् ।नेपाली परम्परागत अनुसार छोरालाई मात्रै यशो गर्ने हक दिइएको हुन्छ ।तर छोराले मात्रै यशो गर्नुपर्छ भन्ने काहीँ पनि लेखेको छैन् ।आवश्यक अनुसार र बाध्यता अनुसार सबैथोक परिमार्जन हुनुनै समयको माग हो ।

तर छोरिले पनि यस्तो संस्कार गर्ने अनुपात समेत पछिल्लो समय निकै नै बढेको छ ।बास्तवमा आमा बुवा दुबै छोराछोरीकै हुन ,हक दुबैको नै हुन्छ र यस्तो संस्कार स्थापित हुनु निकै खुसिको कुरा पनि हो ।सन्तानले आफ्नो आमाबुवालाई चाहेको खण्डमा र परिस्थिति र बाध्यतामा जे पनि गर्नसक्नुपर्छ र यहाँ छोरा या छोरी भनेर भेदभाव हुनुहुदैन भन्ने एउटा गतिलो उदाहरण हो यो ।

उता बुवाले साेत ममिलाई डिभोर्स दिसकेको र आमाले पनि यो संसार छोडेर गइदिनुले हदसम्मको पीडा दिएको छ ।प्रितिजा न्यौपाने जस्ले आफ्नै आमालाई दागबत्ती मात्रै दिइनन् उनी क्रियापुत्रि भएरै बसिन् ।आजको यश शृङ्खलामा तिनै बहिनिसग लिइएको अन्तर्बार्ता पेश गर्दछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here