गुल्मीमा भखरै बिहे गरेर नौला सपना सजाएकी १८ बर्षकी करिस्माको सपना अधुरै रहयो (भिडियो सहित हेर्नुहोस )

0
1177

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला हन्छन् । अनुसन्धानकर्मीहरुले दैनिक धेरै रिसर्च पेपरहरु पनि प्रकाशित गरिरहेका हुन्छन् ।ह्याकरको रुफमा तपाईंले ती सबै भल्नरेबिलिटी तथा सामग्रीहरु पढ्नुपर्छ, ताकि यो प्रतिस्पर्धात्मक क्षेत्रमा तपाईंले आफूलाई सधै अपडेटेड राख्न सक्नुहोस् । प्रतिस्पर्धा पनि आफैंमा एउटा तनावको स्रोत हो ।साइबर सुरक्षामा लागेका मानिसहरुमा डिप्रेसन उत्पन्न हुने अन्य धेरै कारणहरु छन् । जसमा निद्राको कमी, पुरानो मानसिक बिमार, अत्याधिक स्क्रिन टाइमिङ, लागुऔषध, तनाव, अस्वस्थकर सम्बन्ध, अरुसँगको तुलना, फायरवाल आदि ।ह्याकरहरुका लागि आफ्नो डिजिटल विश्वलाई स्वस्थकर राख्न एकदमै आवश्यक हुन्छ । तर

सँगै उनीहरुले आफ्नो स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्नुपर्छ ।एउटा रमाइलो ठट्टा हुन्छ, हाम्रो समुदायलाई लिएर कि हामी ह्याकर धेरै सुत्छौं हाम्रो सुत्ने तालिका पुरै भत्ताभुङ्ग हुन्छ । र म आफैं पनि साइबर सुरक्षा क्षेत्रको एउटा सिकारु भएको नाताले यो भन्न सक्छु कि हामी बिरलै मात्र पर्याप्त निदाउन सक्छौं ।हामी दिन र रातभर स्क्रिन हेरिरहेका हुन्छौं, जुन हाम्रो तनावको सबैभन्दा ठूलो स्रोत हो । वास्तवमा भन्नु पर्दा मेरो जस्तो वातावरणमा हुने अधिकांश ह्याकरहरुले लागू औषध प्रयोग गर्छन् ।किनभने उनीहरु यो तनावसँग जुध्न चाहन्छन् । प्रारम्भमा यो उनीहरुको लागि सजिलो उपाय हुन्छ तर, कालान्तरमा

यसले मासिक तथा शारीरिक स्वास्थमा एकदमै नकरात्मक असर पार्दछ ।साइबर सुरक्षामा सैनिकहरु आफ्नो क्लाइन्ट कम्पनीलाई हरदम सुरक्षित महसुस गराउने ध्यानमा हुन्छन् । तर कहिलेकाहिँ सुरक्षा प्रत्याभूति प्रदान गर्न असफल पनि भइदिन्छन् । जब क्लाइन्टहरु कुनै किसिमको साइबर हमलामा पर्छन्, तब दिनरात त्यही हमलालाई विश्लेषण गर्नमा बित्छ ।डेटा कसरी ब्रिच भयो, कसरी अब यो कमजोरीलाई फिक्स गर्ने, यस्तै यस्तै । जसले अवश्य पनि तनाव बढाउनमा देन दिइरहेको हुन् । इम्पोस्टर सिन्ड्रोम साइबर सुरक्षा र प्रोग्रामिङ जगतमा सम्भवत: तपाईंले इम्पोस्टर सिन्ड्रोम पहिले सुन्नु वा अनुभव गरी

सक्नुभएको होला । तर जसले यो सुनेका वा अनुभव गरेका छैनन्, उनीहरुले यसको बारेमा थाहा पाउन अत्यावश्यक छ ।जब कसैले आफ्नै क्षमता, सीप वा उपलब्धिमा धेरै नै सन्देश गर्न थाल्छ । आफूलाई नै फेक सोचेर इन्डस्ट्रीमा आफ्नो कुनै ठाउँ नभएको सोच्न थाल्छ । तब इम्पोस्टर सिन्ड्रोमको चपेटमा उ पर्दछ ।साइबरसुरक्षाको क्षेत्रमा मात्र होइन, अन्य धेरै क्षेत्रमा यो समस्या विकराल छ । सुरुमा तपाईं केही कुरा पनि जान्नु हुँदैन, यो सोचाई आउनु स्वभाविक हो । तर सुरुवातमै कतिपय ह्याकरहरु आफूलाई व्यवसायिक तथा प्रो ह्याकरहरुसँग तुलना गर्न थाल्छन् र प्रोले त्यहाँ पुग्न गरेको संघर्ष र कडा मेहेनत गर्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here