८३ बर्षको उमेरमा पनि सगै ढिकि चलाउने ,बृद्धअबस्थामा पनि यस्तो प्रगाढ प्रेम (हेर्नुस् भिडियो )

0
86

पाल्पा जिल्लामा भेटिनुभयो यो रमाइलो जोडि ।८३ बर्षका हजुरबुवा अनि ७० नाघेकि हजुरआमा मिठामिठा जोसिला कुराकानी गर्छन् र सम्झिन्छन् बिगतका ती प्रेमका दिनहरु ।उमेरले डाडो का`टेपनि साथ अलिकति पनि यताउता डग्मगाएन रत यतिका बर्ष पनि साथै छन् हजुरबा र हजुरआमा ।

बुढेसकालमा पनि ढिकि-जातो कुटे-कोदालो गर्ने सो जोडि एउटा प्रेरणाको श्रोत पनि हो ।साथमा कोहि पनि छैनन् सहारा बृद्ध दुईजना मात्रै छन् तर पनि कसैको आवश्यकता नभएको र स्वयम् यस्तै अवस्थालाई अङ्गाल्नै यथार्थलाई स्विकारदै उक्त बृद्ध जोडि खुसि देखिन्छन्।

आखिर जिउन जाने र खोज्न जाने सुख र खुसि जहाँ पनि र जाहि पनि नैत रैछ छ ।दुबै जना बिचको प्रगाण प्रेम र बुढेसकालमा एक अर्काको सहारा बनेर बसेको उक्त जोडि उदारणिय छ ।आजको यश शृङ्खलामा तिनै बृद्ध बुवा र आमासग गरिएको मीठो कुराकानी पेश गर्दैछौ ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here