यो भाईलाई तपाई के भन्न चाहनु हुन्छ कमेन्ट आफनि बिचार कमेन्ट गर्नुहोस । सहि या गलत

0
98

ॐ ॐ ॐ ॐ ॐ लेखेर हाम्रो हिन्दु समाज मा गणेश लाई भगवान मान्ने गर्छ्न अफनो आफ्नो रित रिवात प्रम्परा चालचलन हुन्छ आफनो घर्म अनुसार आआफना भगवान हुन्छ्न

हरेक धर्मका आ आफना मुल्य मान्यता हुन्छन धर्म कसैको ठुलो कसैको सानो भन्ने हुदैन । एक धर्म ले अर्को धर्मलाई सम्मान गर्न सिक्नु प्रदछ ।

धर्मको नाममा द्वन्द्व मच्चाउनु महा पाप हो आखिर कति दिन होर हाअमि बाच्ने नेपाल बहु जाति बहु सास्किति रितिरिवाज ले भरिपुर्न देशको

यहाका मानिसहरु मिलेर बसेका छ गर्ब लाग्छ नेपालि भएर बस्नु यो माथि भाईले यसरि फोटा खिच्नु गलत हो हस्तो लाग्छ तपाईं को बिचारमा के लाग्छ कमेन्ट गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here