मनै रुवाउने भिडियो ,दुधे बालक लिएर गाउँ फर्केकि आमा बाटैमा अलपत्र ,भोको बच्चालाई पानी खुवाउदै आमा सडकमा,बच्चा चिच्याइ चिच्याइ भोकले रुदै ( हेर्नुस् भिडियो )

0
54

कोरोना भाइरसको आक्रान्तसहित सहरबाट गाउँ फर्किनेको लर्को निकै नै लामो छ ।अधिक्तम मान्छेहरु रोजगारिको शिलशिलामा सहर पसेका हुन्छन् तर रोजगारि त दुर आफ्नै ज्यानको सुरक्षा समेत नहुने अवस्था सृजना भएपछि गाउँ फर्किनु रहर नभई अधिक्तम मान्छेहरुलाई बाध्यता नै भएको छ ।

धेरै मान्छेहरु गाउँ फर्किदै गर्दा बाटैमा अलपत्र परिरहेको कुरो सर्वबिधितनै छ ।कोहि अार्थिक अभावबाट त कोहि बेसहरा भइरहदा अलपत्र परिनै रहेका छन् ।त्यस्तै एउटा मर्मस्पर्शी भिडियो अहिले सामाजिक संजालभरि भाइरल भइरहेको छ जहाँ आमा र आफ्नो दुधे सन्तान बाटैमा अलपत्र पर्दा दुध हैन पानी खुवाउन बिबस छिन् आमा ।

कसैलाई यो कोरोनाले फाइदा पुर्याइनै रहेको होला तर दिन दुखि र गरिबहरुलाई भने यो ढङ्गबाट पिल्साएको छ कि जुन हिसाबनै गर्न सकिँदैन ।भोकले बच्चा आथ्याधिक रोएको देख्दा हामिले आफ्नो आँसु नै थाम्न सकेनौ ।आजको यश शृङ्खलामा तिनै आमा जस्ले आफ्नो दुधे सन्तानलाई पानी खुवाउदै बाटैमा अलपत्र परेको भिडियो पेश गर्दैछौ ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here