पैसा दिन नसक्दा हस्पिटलले घर फर्काइदियो,बृद्ध बुवा सुकिसक्नु भो,दुबैको रु’वाबाशि (भिडियो हेर्नुस्)

0
73

गरिब हुनु पाप हैन अभिसाप रैछ ।यो कस्तो बिडम्बना जहाँ पैसा भए सबै मेरा नभइ नतेरा नमेरा ।

बाटोको किनारमा एउटा सानो झुप्रे टहरो त्यो टहरा भित्र दुई बुवा-आमा ।बुवा बिस्तारामै सुकिरहनुभएको आखाभरि आँसु अनि उठ्छु भन्ने आश तर उठ्न नसक्नु कति पिडादायि हुदो हो ।छोराछोरी नै नहनु अनि बूढो कमार ल्याउने श्रिमान पनि यसरी थला पर्नु अनि श्रीमती ती बुढि आमाले अरुका जुठा थाल बोटाका भाडा माजेर बिहान बेलुकाको छाक टार्नु ।जसोतसो छाक त टर्दैनै थियो तर यसरी आफ्ना श्रिमान थला पर्नु अनि उपचार गर्न पैसै नहनु कति दुखदायि हुदो हो ।

बिहानबेलुकाको छाक कसरी टार्न र टार्न नै धौधौ भको बेला अझ बिरामि भैदिनुले कति मन दुख्दो हो ।पानी तताएर खानदिने समेत कोहि नहुदा ती बुढा बा-आमालाई कस्तो हुदो हो तपाईं हाम्रो परिकल्पना भन्दा पर्तिरको बिषय भयो ।

चर्चित नायक नायिका अनि सेलिब्रेटिका लागि तेर्सिने क्यामरा गरिबको छाप्रोमा किन तेर्सिदैन ? बुवाको यो जिण अवस्था देखेर हामी एकदमै भावुक भएका छौ ।बुवाको शरिर खिदै गएक छ छालाहरु हड्डिमा टासिएका छन् ।उहाको उपचारका निम्ति तपाईं हाम्रो सानो सहयोग पनि एकदमै ठूलो हुनेछ ।

उपचार गर्न त ती बुढि आमाले अस्पताल लग्नुभएको थियो तर पैसा तिर्न नसकेपछि अस्पतालले डिस्चार्ज गर्देको थियो ।पैसा नपाउदा गरिबले बाच्नै नपाउने भयो,हस्पिटल पनि कस्तो यो धन्दा भयो।

थप हेर्नुस् भिडियो सामाग्रि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here