श्रीमान खाडीमा श्रीमती २८ लाखसहित अर्कैको घुम्टो मा हेर्नुहोस् (भिडियो सहित)

0
128

श्रीमान खाडीमा श्रीमती २८ लाखसहित अर्कैको घुम्टो मा हेर्नुहोस् (भिडियो सहित)

वैदेशिक रोजगारीमा रहेका धेरै युवाहरुको घर उजाडीएको उदाहरण देखिएका छन् । युवकहरु खाडी मुलुकमा पसिना बगाएर काम गरिरहेका हुन्छन् । तर सन्तान लिएर गाउँमै बसेका श्रीमती भने पारिवारिक दवाव, सामाजिक अपहेलनाका कारण गलत बाटो अपनाएका थुप्रै उदाहरण छन् ।

कतिपय महिला आफ्नै स्वार्थले परिवार र श्रीमान छोडेर छुट्टै बाटो लागेको पनि देखिएको छ । यहाँ प्रस्तुत गरिएको घटना पनि त्यस्तै छ । साउदीमा रहेका एक पुरुष, परिवार र श्रीमतीका लागि भन्दै पसिना बगाइरहेका थिए ।

तर उहाँ विदेशमा रहेका श्रीमानले अचानक सामाजिक सञ्जालमा आफ्नै श्रीमतीले घुम्टो ओढेर अर्कैको बेहुली भएको देखे । त्यसपछि उनी अहिले नेपाल आएका छन् । श्रीमती अर्कै पुरुषसंग विवाह गरेर काठमाडौमा बसेको थाहा पाएको बताए । झापा दमकका यि पुरुषले काठमाडौमा खोज्न जाँदा पनि घरभेटी फेला पारे तर श्रीमतीलाई फेला पार्न सकेनन् ।

श्रीमतीले २८ लाख रुपैया हिनामिना गरेर लगेको श्रीमानको आरोप छ । झापा गौरादह नगरपालिका १ का उनीहरु दमकमा आएर बसेका थिए । त्यहाँ बस्दा उनको श्रीमतीको अर्का एक पुरुषसंग सम्पर्क रहेको आफुले धेरै पछि थाहा पाएको बताए ।

आफ्नो मात्र कमाइले पुगेन भनेर कपडा सिलाउने काम गर्छु भनेपछि दमक गएर बस्न आफुले अनुमति दिएको उनको भनाई छ । विदेशमै गाडी चलाउने उनको गाडीले दुर्घटना गराएपछि जे,ल परेका थिए । जे,ल वाट बाहिर निस्केपछि पनि राम्रोसंग कुराकानी भएको थियो । तर पछि आफुले अर्कैसंग गएको भन्ने खबर पाएको बताए ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । हेर्नुस् 👇️ यो भिडियो सहित समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला र पूरा भिडियो हेर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here