एक यस्ती मोडल जसको पछाडिको यति ठुलो भागले विस्वमै चर्चा अहिलेसम्म धेरै कर्सुी तथा बेड भाँचिएको खुलासा

0
159

एजेन्सी। सुन्दरताका पनि विभिन्न आयाम हुन्छन अनि सुन्दर हुन चाहाना सबैमा हुन्छ । आज हामीले नितम्ब ठुलो हुने मोडलको बारेमा रोचक जानाकारी प्रस्तुत गर्दै छौ ।

दुनियाँमा मानिसका रुचि पनि भिन्न–भिन्न हुन्छन् ? कसैलाई जिरो फिगर बनाउने ध्याउन्न छ त कतिलाई आफ्नो हि´प बढाउने शौख । एकजना स्विडिस मोडेल जसको अन्य युवती भन्दा भिन्न रुची रहेको छ ।

नतासा क्राउन नामकी यी मोडेलको नि´तम्ब यति ठूलो छ कि उनको हि´पको अगाडि फ्रिजको आकार पनि फुच्चे हुन्छ । यी दुनियाँकै सबैभन्दा ठूलो नि´तम्ब भएकी मोडेल हुन् । तर उनी आफ्नो नि´तम्बलाई अझै बढाउन चाहन्छिन् ।

२५ वर्षकी नताशाको हि´पको आकार अहिले ८० इन्चको छ । उनले नि´तम्ब बढाउनका लागि धेरैपटक सर्जरी गराइन् । अब पनि सर्जरी गराएमा उनको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने चेता´वनी डाक्टरहरुले दिएका छन् ।

५ फिट १० इन्च अग्ली नताशा इन्स्टाग्राममा पनि सेलिब्रेटी छिन् । उनका ३ लाख १८ हजार फलोअर्स छन् । फे´सबुकमा पनि लाखौँ फलोअर्स रहेका छन् । अमेरिकाको एक रियालिटी टीभी शोका क्रममा उनले आफ्नो भीमकाय हि´प निकै सुन्दर रहेको र आफूले घटाउन नचाहेको बताएकी छन् ।

आफ्नो भीमकाय नि´तम्बका कारण अहिलेसम्म धेरै कर्सुी तथा बेड भाँचिएको खुलासा पनि उनले गरेकी छिन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here