ओभरलो’डका कारण ट्रक बाटोमै प’ल्टिएपछि नारायणगढ – बुटबल सडक अ’वरुद्ध !

0
4346

बुटवल । ओभरलो’डका कारण ट्रक बाटोमै प’ल्टिएपछि
नारायणगढ बुटबल सडक खण्ड अ’वरुद्ध बनेको छ बुटबलबाट नारायणगढ जाँदै गरेको ना.२ख६१७९नंकोट्रकबर्दघाटनगरपालिका नजिकै जगंलमा बाटोमै प’ल्टिएपछि उक्तसडकखण्ड अ’वरुद्ध भएको हो ।

ट्रक पल्टिएकै ठाउँमा टिप्पर बि’ग्रिएर बसेका कारण एकतर्फी सडक समेत खुल्न नसक्दा राति २ बजेदेखि उक्त सडक खण्ड भएर गुड्ने सवारी साधन लाम लागेर बसेका छन् । झण्डै ३२ किलोमिटर सडकखण्ड जा’ममा परेको छ ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here