१६ बर्षिय यी बाबू जस्को पु’रै शरीर नै ड`डेको छ ,आखिर के भयो यस्तो (भिडियो हेर्नुस् )

0
53

गुल्मिमा १६ बर्षिय रमेश परियार बस्दछन् ।उमेरले मात्रै १६ बर्ष लागेका रमेश जिन्दगी भने निकै नै भिन्न छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

साधारण मान्छे भन्दा निकै नै भसन्न छ उनको जीवन ।जन्मेको चार दिनपछिनै यस्तो रोग लागेका कारण रमेश हिड-डुल गर्न सक्दैनन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

खुलेर नत बोल्न सक्छन् नत हिड्ननै ।अनुहार लगायत पुरै शरिरनै ड`डेको जस्तो देखिन्छ ।भरखर ड`डेर निकालेको जस्तै नै देखिन्छ रमेश परियार ।

गुल्मिमै बस्दै आएका रमेश आफ्नो घर-आगनमा खेल्ने गर्छन् त्यहि रमाउने गर्छन् ।१६ बर्ष बितिसक्यो नत उनको उपचार नै भएको छ नत उपचार गर्न आर्थिक रकम नै ।

अर्काकोमा खेति किसानि गरेर घर पाल्ने उक्त परिवारमा आमाले भने रमेशलाई अौधि नै माया गर्छिन् तर छोरोको यो अवस्था भइरहदा आफुले उपचार गर्न नसक्नुले हदसम्म पीडा दिनेगरेको उनी बताउँछिन् ।आफ्नो सन्तान प्रति आमा जहिले पनि उभि नै त रहन्छिन् ,महान छौ आमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here