गा`ड्ने बेलामा हामीलाई एउटै चि’हा’नमा हात मिलाएर गा´डी’दिनु ल

0
105

सुर्खेत जिल्लामा एउटा् अप्रिय घ,टना घटेको छ । सुर्खेतमा दिदिबैनिले एउटै रुखमा झु,न्डिएर आ,त्माह,त्या गरेका छन । मामाघरमा बसेर पढ्दै आएका सुनिता गुरुङ र सुस्मिता बादीले घर नजिकैको ३०० मिटरको दुरिमा रहेको जङ्गलमा गएर पा,सो लागेका छन ।

उमेरले १४ बर्षमात्र पुगेका यी कलिला नानिहरुले किन ,कसरी यस्तो बाटो रोजे भन्ने अहिले सम्म खुल्न सकेको छोइन । पढाइमा समेत अब्बल रहेका यी कलिला नानिहरुले चालेको कदमले आफू म,र्माहित भएको उनका मामाले रु,दै बताएका छन । घरमा समेत राम्रो बानीब्याबहार भएका यी नानिहरुले यस्तो कदम चालेकोमा अत्यन्तै दु,खि भएका छन उनका भिनाजु ।

सुनिता र सुस्मिता दिदी बहिनिका छोरिहरु हुन । उनिहरु सानैदेखी मामाली घरमा बसेर पड्दै आएका थिए । उनिहरु घरमा पनि राम्रो ब्याबहार देखाउने र गाउघरमा समेत सबैले मन पराउने असल थिए के भएर गरे अचम्मित भए भन्छन उनिहरुका मामा ।

ती दुबै दिदिबहिनि आमा समेत नभएको बताएका छन । घ,ट,ना हुने दिन बिहान आठ बजे खसी बोकालाइ घाँस काट्न भनेर जङ्गल तिर लागेका थिए रे । स्कुल समेत छुट्टी भएकाले ढिला आउछन होला भन्ने सोचौ । तर घट,ना घटेको ३ घन्टा पछि गाउलेहरुले थाहा पाएर उनिहरुलाइ खबर गरेका थिए ।

स्थानिय प्रहरिको सहयताद्वारा उनिहरुलाइ रुखबाट निकालिएको थियो । एकजनाले सलको पासो र अर्को जनाले ना,म्लोको डो,रिले झु,न्डिएका थिए । उनिहरुको साथबाट प्रहरिले सु,सा,इट नोट समेत बरामद गरेका छन ।एक अर्कालाइ खुब माया गर्ने यी चेलिले किन यसो गरे अहिले सम्म र,हस्यमय नै बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here