कलंकीबाट प-क्राउ गरिएका यी दुई युवती जसले पु’रुष देख्ने बित्तिकै ग’र्थे यस्ताे हर्कत ! (हेर्नुहाेस्)

0
334

कलंकीबाट प-क्राउ गरिएका यी दुई युवती जसले पुरुष देख्ने बित्तिकै गर्थे यस्ताे हर्कत ! (हेर्नुहाेस्) । काठमाडौं उपत्यकामा ठ`गी, लुट`पाट तथा प`केट`मा’रीमा संलग्न महिलोको गि` रोह प- क्राउ परेको छ । काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई जना महिला पा-केट मा ’र प-क्राउ परेका छन् ।

प-क्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् । महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काले उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत ब-रामद गरिएको जानकारी दिइन् ।

प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काका अनुसार उनीहरुलाई पकेट मा’- र्दै गर्दा नियन्त्रणमा लिइएको हो । “यो उनीहरू त्यस दिनको मात्र पके-टमा’ रको पैसा रहेछ। त्यस दिन दुई वटामात्र पकेट मा ’रेका रहेछन्। हुलियाको आधारमा समातेका हौँ” प्रहरी प्रभाव कलङ्कीका प्रहरी निरीक्षक मिठु खड्काले भने। प्रहरीले नियन्त्रणमा लिएका युवतीले करिब ३ वर्ष देखि पके-टमा’ र गर्दै आएको बयान दिएका छन्।

उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चो- री, प-केट मा’ र्ने तथा ठ- ग्ने काममा संलग्न भएको प्रहरीले जनाएको छ । दुवै युवती पुरुषहरुसँग नजिकिइहाल्ने र यो-जनाव’ द्ध तरिकाले ठ-गी तथा लु’ ट पा’ ट गर्ने कार्यमा संलग्न थिए ।

“भिड भएको गाडीमा चढ्ने अनि केटीहरूले गाडी भित्र उभिएका प्यासेन्जरलाई ठेलम् ठेल गर्ने, अनि पकेटबाट पैसा झिक्ने गर्ने ट्रेन्ड देखियो” प्रहरी निरीक्षक खड्काले भने । उनीहरु पेशेवर रुपमै ठ- गी तथा पके-टमा’ रीमा संलग्न रहेको प्रहरीेले जनाएको छ । पुरुषहरुसँग नजिकिने र उनीहरुले पाकेट मा’ र्ने गरेको प्रहरीले जनाएको छ। केहीलाई उनीहरुले ठ- गी समेत गरेका थिए ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here