भगवानको जन्म ६ खुट्टे अवतार : ॐ लेखी दर्शनसहित सेयर गर्नुहोस् धर्मिक

0
124

.पाल्पा, रिब्दिकोट गाउँपालिका वडा नं ५ कुसुमखोला नैटोलको कुसुम ग्रामीण युवा कृषि फर्म तथा होमस्टेमा माउ बाख्राले ६ वटा खुट्टा भएको पाठो जन्माएको छ ।

दिउँसो खरबारीमा चर्न गएको समयमा उक्त ६ खुट्टे पाठो जन्मिएको हो । माउ बाख्राले पाठोसँगै अर्को एक म´रेकै अवस्थाको पाठी समेत जन्माएको थियो ।

मृ´त अवस्थामा जन्मेको पाठी अस्वभाविक रुपको रहेको र ६ खुट्टे पाठो भने उभिने, हिडने गरेको फर्म सञ्चालक समितिका अध्यक्ष सुरेश ढकालले बताउनु भयो ।

प्राबिधिक कारणले अथवा बायालोजिकल डिस्अडर्ले गर्दा उक्त जन्म भएको हुनसक्ने भएतापनि यस्तो अचम्म अझ भनौ बिल्कुलै चमत्कार रुपमा ६ खुट्टासहित जन्मिएको यो पाठो ,एक साधारण पाठो मात्रै नभई स्वयम् भगवानकै अवतार भएको त्यहाका गाउँ बासिन्दाहरु मान्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here