३९ वर्षमा ४४ सन्तानकि आमा; संसारकै ज¥ब्बर महिला(भिडियो सहित)

0
425

यो दुनियाँ आ_श्चर्य नै आ¥श्चर्यले भरिएको छ । यस्तै आश्चर्यको एउटा उदाहरण एकजना महिला बनेकी छिन । ३९ वर्षकी ती महिलाले अहिलेसम्म ४४ जना बच्चा जन्माइसकेकी छिन् । तीमध्ये ३८ जना अहिले पनि जी¥वितै छन् भने ६ जनाको मृ¥त्यु भैसकेको छ ।संसारकै ज¥ब्बर यी महिला युगान्डाकी हुन् । उनको नाम मरियम नाबातन्जी हो ।

१२ वर्षको उमेरमा विवाह गरेकी मरियमले १३ वर्षको उमेरबाट बच्चा पाउन सुरु गरेकी थिइन् । र, पछिल्लो २६ वर्षमा उनले झण्डै ४ दर्जन सन्तान जन्मा¥इसकेकी छिन् ।बिहे गर्दा उनी आफैं बाल्यका¥लमा थिइन् । तर उनको लोग्नेको उमेर ४० वर्षको थियो । त्यसैले बिहे¥लगत्तै उनी गर्भव¥ती भइन् र त्यसपछि पनि नियमित रुपमा बच्चा जन्मा¥इरहेकी छिन् ।३९ वर्षको उमेरमा ३८ जना बच्चा हुनु सामान्य होइन । उनका ती बच्चामध्ये धेरै जुम्ल्याहा हुन् ।

उनले ६ पटक जुम्ल्याहा, चारपटक तिम्ल्याहा र तीनपटक चम्ल्याहा बच्चा जन्माइन् ।पहिलोपटक जुम्ल्याहा बच्चा जन्माएलगत्तै उनी परिवार नियोजनका लागि सल्लाह लिन डाक्टरकोमा गएकी थिइन् । तर उनको गर्भा¥शय अरु सामान्य महिलाको भन्दा निकै ठूलो भएका कारण स्थायी परिवार नियो¥जन गर्नु वा परिवार नियोजनका औषधि लिनु ख¥तरनाक हुने भनेर डाक्टरले डर देखाएप्छि उनी फर्किइन् । त्यसपछि उनले लगातार बच्चा पाइरहिन् ।

मरियमले अहिले आफ्ना ३८ वटै स¥न्तानलाई एक्लै हेरविचार गरेकी छिन् । छैटौँ पटक जु¥म्ल्याहा बच्चा जन्माउने समयमा एकजना शिशुको मृ¥त्यु भएपछि उनी निकै रो¥इन् । उनी रोएपछि उनको लोग्नेले उनलाई छा¥डेर हिँडे । यसपछि लोग्ने फर्किएको छैन । मरियम एक्लैले बच्चाहरुको हेरविचार गरिरहेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here