चारआली जङ्गलमा ह ,,त्या गर्नुको कारण यस्तो छ भन्दै आफन्त मिडियामा, अन्ततः खुल्यो डरलाग्दो भित्री रहस्य, सबै चकित, अन्डकोष फुटाएर यस्तोसम्म गरे, सुरुदेखीको सम्पुर्ण नालीबेली (भिडियो सहित)

0
768

झापाको गाउँले होटल बिर्तामोडका सञ्चालक तिलक निरौला चारआली जंगलमा मृत अवस्थामा फेला परेका छन । त्यससंगै जङ्गलमा एकाएक मानिसहरुको भिड बढेर प्रहरीलाई समेत अनुसन्धान गर्न गाह्रो भएको थियो । रहस्यमय मृत्यु भएका तिलक बिर्तामोड मनमोहन हस्पिटल छेउमा रहेको गाउँले होटल संचालन गर्थे ।

छिमेकीहरुका अनुसार सारै मिलनसार उनी सबैका प्यारा थिए । कसैले नसोचेको भयो भन्दै धेरै चिन्तामा देखिन्थे उपस्थित सबै । तिलक निरौला मोटरसाइकलसहित २ दिनअघि देखी बेपत्ता भएको सामाजिक सञ्जालमा सूचनाको रुपमा आएको थियो । खोजी कार्य तिब्र रुपमा गरेको परिवारले कतै भेट्न सकेन ।

उनको बारेमा मे. ९ प २२०९ नम्बरको साइन मोटरसाइकलसहित निरौला बेपत्ता भएको सामाजिक सञ्जालमा पोस्ट भएको थियो । चारैतिर चर्चा चलेको थियो । बिर्तामोड-५ बस्ने निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ । लाश जंगलभित्र रहेको र ह त्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली कुकुर सहित घटनास्थल पुगिसकेको र प्रारम्भिक अनुसन्धान समेत सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा पुगेर प्रहरीले घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ । शब पोस्टमार्टमका लागि पठाइसकेर तिब्र गतिमा अनुसन्धान गरिदै गरेको प्रहरीले जनाएको छ । आज गाउँले होटलमै पुगेर तिलककि ८० बर्षकि वृद्ध आमा र आफन्तसंग कुराकानी गरिएको छ । उनिहरुले रुदै यस्तोसम्म सुनाए कि त्यहा उपस्थित सबैजनाको आँसु नै खस्यो । एकाएक रुवाबासी नै चल्यो ।

आमाले बोलेका हरेक शब्दले सबैको मन छोयो । । आफन्त र बहिनीले रुदै खोले सुरुदेखिको कसैले नसोचेको डरलाग्दो भित्री रहस्य र नालीबेली । आफन्तहरुले सुनाएको यस्तो पीडा सुनेर कस्को मन रुदैन होला! चारआलीको जङ्गलमा लगेर ह त्या गर्नुको यस्तो डरलाग्दो भित्री रहस्य र नालीबेली आफन्तले खोल्दा सबै चकित भए ।

सुरुदेखि आजसम्मको सम्पुर्ण नालीबेली तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here