ललितपुरको भाइरल डरलाग्दो हल्लिने ठाउ, ज्यान जोखिममा राखेर यस्तो गर्छन (भिडियो)

0
187

टिकटकको १० सेकेन्डको भिडियोलाई ६ दिनमा नेपाली दर्शक तर प्राय बिदेशी दर्शकहरुले गरेर ५ करोडले हेरेर कमेन्ट गरे कुन ठाउ हो ? र यो कहा“ छ भनेर बिदेशीहरुका कमेन्ट यति धेरै आएकी जहा कमेन्ट गरेकै पोस्टमा ८०—९० हजार लाइक पनि पुग्यो । आकृति केसी युजर नाम भएको उक्त आइडीमा यति धेरै लाइक र कमेन्ट आएकी मानौ टिकटकका सबै रेकर्ड तोडियो ।

८८ हजार कमेन्ट ७० हजार सेयर र करिब ४२ लाख लब रियाक्ट छन यो पोस्टमा, तपाईले अझै पनि गएर हेर्न सक्नुहुन्छ । यसबारे बुझदै जादा हामीले ठाउ“ पता लगायौ जुन ठाउ रहेको रहेछ ललितपुरको धोबीघाटको मलपोखरी भनेर चिनिने रहेछ । पहिला यस ठाउमा ठूलै पोखरी रहेको स्थानियबासीहरुले जानकारी दिएका छन र बिस्तारै यसमा ढल आएपछि यसरी घासमाथिनै हिडन मिल्ने र घास हल्लिएर जमिन पनि हल्लिने जानकारी दिएका छन, हेरौ यो अचम्मको ठाउ र स्थानियले के भन्छन । हेर्नुहोस भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here