कुनै समयका उत्कृष्ट यी डाक्टर, धनकुटाको सडकमा यस्तो अवस्थामा भेटिए, कसरी भयो उनको यस्तो विजोग?

0
238

नेपाल ।

सरकारका पूर्व सचिव भीम उपाध्याय सामाजिक सञ्जालमा निक्कै सक्रिय छन् । तीनै भीम उपाध्यायले एक पोष्ट फेसबुकमा फोटो सहित गरेका छन् । उक्त पोष्टमा उनी एक डाक्टरको बारेमा लेख्छन् ।

ती डाक्टर धनकुटा नगरपालिका ६ सिरानबजार निवासी हुन् । डा भगवान भक्त श्रेष्ठ कुनै बेला धनकुटा अस्पतालका सबल, सक्षम र कर्मठ रुपमा कार्यरत डाक्टर थिए । अहिले उनी बेवारिसे दयनीय अवस्थामा फुटपाथमा भेटिन्छन् ।

उनले अवकाश पाएको पनि निकै समय भईसकेको छ, तर अहिलेसम्म पेन्सजको प्रक्रिया अगाडि नबढेको भीम उपाध्यायले खुलाएका छन् । उपाध्यायले सम्बन्धित निकाय, आफन्तजन, नातागोता, साथीभाइ ।

सबै मिलेर उनका आवश्यक कागजपत्र खोजेर सम्वन्धित निकायमा पेश गरी गराई डाक्टर श्रेष्ठको पेन्सन को ब्यवस्था मिलाईदिने काममा सहयोग गर्न आग्रह समेत गरेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here