काठमाडौंमा १० रुपैयाँमा छानी छानी कपडा किन्नेको भिड । हेर्नुहोस भिडियो

0
129

सुन्दा अचम्म लाग्न सक्छ तर यो एकदम साचो कुरा हो काठमाडौंको गोङ्गबु बसपार्क देखि २००”मितर भित्र पर्ने सुखाबति स्टोरमा १० रुपैयाँमै छानी छानी कपडाहरु पाइन्छ्न त्यसको लागि तलको भिडियो हेरेर जानकारी लिनुहोला।।।

कोरियामा लामो समय बसेर नेपाल फर्केका चिजमान गुरुङले संचालन मा लिउनुभएको हो।।। यो पसल मा विशेष गरि निम्न आय भएको मानिसहरुलाइ ध्यानमा राखेर खोलिएको छ।।।

Yo Pani
मन रू’वाउने घ’टना,जब आफ्नो डेढ महिनाको बच्चा अँगालोमा च्या’पेर आमा रेल्वे ट्र्या’कमा ल’ म्प’ सार परेर सुतिन् त्यसपछि जे भयो….
नेपानगरमा सबैलाई स्त’ ब्ध बनाउने घ टना घटेको छ । गोरखपुरबाट मुम्बई जाँदै गरेको काशी एक्सप्रेसको रेल बिहान ११:३० बजे स्टेशनमा आएर रोकेको थियो ।

त्यहाँबाट एक महिला ओर्लिन् र आफ्नो डेढ महिनाको बच्चा अँगालोमा राखेर सँगै जोडिएको रेल्वे ट्र्याकमा गएर सु तिन् । जुन ट्र्कमा करिब १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुष्पक एक्सप्रेस आयो र उनीहरुको माथिबाट कु’ द्यो । तर, अचम्मको कुरा के भयो भने आमा र बच्चा दुवैलाई सामान्य चो’ टसम्म लागेन ।

तबसुम नाम गरेकी एक विवाहित २५ वर्षीया महिला इलाहावादबाट हजुरआमाको घर मुम्बई जाँदै थिइन् । तबसुमले बताए अनुसार उनकी सौतेनी आमाले उनकोे फेरि अर्को विवाहित पुरुष मो.साजिदसँग विवाह गराउन खोजेकी थिइन् ।

पहिलेको श्रीमानले उनलाई या तना दिएपछि स म्बन्धवि च्छेद गरेर माइतमा बस्दै आएकी थिइन् तबसुम । र, ज बरजस्ती विवाहित पुरुषसँग विवाह गर्ने ष’ ड्य’ न्त्र थाहा पाएपछि आफू निकै त’ ना वमा रहेको उनले बताएकी छन् । तबसुमका अनुसार छोरा जन्मिनु भन्दा करिब दुई महिनाअघि उनले देहत्कोयागको प्रयास पनि गरेकी थिइन् । तर, त्यतिबेला उनी बच्न सफल नै भइन् । हिले उनलाई सखी सेन्टरमा राखिएको छ ।भिडियो हेर्नुहोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here