भर्खरै मोरङ उर्ला’बारी बारेआयो यस्तो खबर ! जिल्ला अ,दालतको यस्तो फै,सला

0
81

भर्खरै मोरङ उर्लाबारी बारेआयो यस्तो खबर ! जिल्ला अ,दालतको यस्तो फै,सला

र्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविण बाँस्तोलको गत पुस ५ गते भएको मृ ,त्यु प्रकरणमा मृ त्यु वा ह त्याको कारण र संलग्न व्यक्तिसम्म प्र,हरी नपुग्दै सामसुम हुनै लागेको थियो । तर जब मृ,तककी बहिनी दूर्गा बाँस्तोला ‘सदीक्षा’ले जनस्तरबाटै घ,टनाको छानबिन थालिन्, शंकास्पदहरू न्यायको कठघरासम्म पुगेका छन् ।

राज्यबाट अख्तियारप्राप्त प्र,हरीले गर्न नसकेको काम पी,डित परिवारकी एक युवतीले गर्न कसरी सम्भव भयो ? शंका,स्पद आरोपीसम्म पुग्न सदीक्षाले प्र,हरीलाई कसरी बाध्य पारिन्? यसका पछाडि सदीक्षाले धेरै संघर्ष गर्नुपरेको छ । मृ,त ककी बहिनी सदीक्षाले दाजुको न्यायका लागि ईलाका प्र,हरी कार्यालयमा गरेको संर्घष र देखाएको साहस पछिल्लो समयमा उदाहरणीय बनेको छ । यद्यपि, आजभोलि सदिच्छालाई सुरक्षामा थ्रेड भएको छ ।

उनका बारेमा अनर्गल प्रचार गर्दै अमेरिका जान सम्म रोक्ने प्रयास भै रहेको समाचार श्रोत बताउछ । पछिल्लो अपडेट बारे हामीले उनै सदिच्छासङ कुराकानि गरेका छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here