चितवनमा कन्चनको घर नजिकै जङ्गलमा सं’खा’स्प’द अ’व’स्था’मा पुरुषको स’ब फेला (भिडियो सहित)

0
180

नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह’त्या कहिले आ’त्म ह’त्या कहिले चोरी त कहिले लु’टपाट । सं’कटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घ’टना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ ।

याे घटना चितवनको हो चितवनको कालिका नगरपालिकाको जङ्गलमा सं’खा’स्प’द अ’व’स्था’मा एक पुरुषको श’व भेटिएको हो। बन रक्षेकले धेरैनै गनाएपछि हेर्दा ला’स फेला परेको हो।घोप्टो परेको अ’व’स्था’मा पारेको थियो। घाँटी र टाउको पूरै किराले खाएको छ।

कम्मरको तलको भाग मात्रै देख्न सकिन्छ मृ’त’क’को कपडाले मात्र पहिचान गर्न सकिने अ’व’स्था छ। सिलाएको कपडा लगाएको देखिन्छ। त्यहाँ आसपासको गाउँमा कोहि सम्पर्कमा नआएको हराएको छ भनेर खोजी कार्य गरिरहेको छ। स्थानीए प्रहरी र टाँडीकाे प्रहरी टोलीले त्यस ठाउँलाई सिल गरेर अनुसन्धान सुरु गरेको छ।

मृ’त’क’को एउटा खुट्टामा मात्रै मोजा छ। ला’स’को स्थिति हेर्दा की कुनै मानसिक सन्तुलन गुमाएको या कुनै लागुऔषध प्रयोग गर्ने हुन सक्छ भने अनुमान मात्रै लगाउन सकिन्छ।पहिचान खुलेपछि बाहिर आउला । बाँकि हेर्नुहोस भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here