२ खम्बामा अडिएको विश्वकै सानो देश, जहाँ कति जनसंख्या भन्ने थाहा पाउँदा उ’ड्नेछ हो’स् ….

0
110

विश्वमा एउटा यस्तो देश छ जुन दुई पिल्लरमा टिकेको छ भन्ने सुन्दा तपाइलाई कस्तो लाग्छ रु सुन्दा होइन जस्तो लागेपनि यो वास्तविकता हो । इंग्ल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको सील्याण्ड माइक्रो नेसनका नामले पनि चिनिन्छ ।

सील्याण्डको जनसंख्या मात्र २७ छ । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । मात्र शून्य दशमलव शून्य शून्य एक वर्ग किलोमिटर क्षेत्रफल भएको सील्याण्ड युरोपको बिकसित देश बेलायतको नजिकै रहेको छ ।

नेपालकाे कैलालीमा अतिनै दुर्लभ रहेकाे `साल माछा´ भेटियाे, हेर्न आउनकाे घुईचाे लाग्दै (हेर्नुहाेस्) । कैलालीमा अति दुर्लभ साल माछा फेला परेको छ । कैलालीको कैलारी गाउँपालिका–५ स्थित बंगालीपुर टोलमा करिब ५ किलो तौल भएको संरक्षित वन्यजन्तु अन्तरगत पर्ने साल माछा फेला परेको हो ।

बुधवार राती स्थानीयको घरमा पस्न खोजेपछि स्थानीयले समातेर भाँडो राखेर प्रहरीलाई खबर गरेका थिए । उद्धार गरिएको उक्त माछालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए ।

साल माछा नेपालमा अति लोपोन्मुख वन्यजन्तुको रुपमा पर्छ । नेपालमा वर्षेनी यसको खपेटाको लागि चोरी तस्करी हुँदै आएको छ । काेराे-ना भाईरस (काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here