अनौठो घर को बास्तबिकता यस्तो पो रहेछ काठमाण्डौं आउँदा जाँदा पृथ्वी राजमार्गबाट देखिने अनौठो घर [ पुरा भिडियो सहित ]

0
102

अनौठो घर को बास्तबिकता यस्तो पो रहेछ काठमाण्डौं आउँदा जाँदा पृथ्वी राजमार्गबाट देखिने अनौठो घर [ पुरा भिडियो सहित ]

काठमाडौँ । राजधानी भित्रन होस् वा बाहिरीन सबैभन्दा व्यस्त मार्ग हो, पृथ्वी राजमार्ग । दिन होस् या रात, यो राजमार्गले कहिल्यै फुर्सद पाउँदैन । किनकी हरेक दिन हजारौं सवारी साधन अनि लाखौं यात्रु यही सडक प्रयोग गर्छन् ।

कुरा राजमार्गको होइन, यो राजमार्ग भएर यात्रा गर्दा देखिने थाक्रे गाउँपालिकाको केवलपुरमा रहेको एउटा घरको हो । नौबिसेबाट ५ किलोमिटर पर कृष्ण मन्दिरको ठ्याक्कै पारीपटी वरिपरी हरियो वन, पाखामै देखिन्छ चिटिक्कको भवन, हेर्दै थाहा हुन्छ त्यो भवनमा खर्चिएको छ ठूलो धन ।

मुग्लिनतर्फ जाँदै गर्दा यो एक्लो घर हेर्दिन भन्दा पनि जो कोहीको आँखा पुग्छ । किनकी यो घरको स्वरुप नेपालमा देखिँदै आएको घरहरुको भन्दा अलग्गै छ । राजमार्गको पारीपट्टी, गतिलो सडक पनि नपुगेको ठाउँमा किन, कसरी र कसले बनायो होला त यति सुन्दर घर ? कौतुहलता मेटाउन र वास्तविकता बुझ्न

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

हेर्नुहोस् भिडियो सहित हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here