डडेल्धुरामा मा’टोको ढिस्कोले पु’रिएर १ जनाको मृ’त्यु, २ जना घा’इते

0
1001

डडेल्धुरा : माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृ’त्यु भएको छ । दुई जना घा’ईते भएका छन । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–८ उग्रतारा मन्दिर फेदमा माटो खन्दा अमरगढी–७ कि एक महिलाको मृ’त्यु भएको हो । माटो खन्ने क्रममा करिब आठ फिट लामो सुरुङ बनेको थियो । सुरुङ भित्र बाट माटो खन्दा माटोको ढिस्कोले पुएिर अन्दाजी ४५ वर्षिय नारु देवि ऐरीको मृ’त्यु भएको हो ।

बुधबार दिउसो घर पोत्ने माटो खन्ने क्रमममा माटोको डाबर भित्र चार जना महिला पुरिएका थिए । चार जना मध्ये तिन जनको उद्दार गरिएको छ । ऐरीको भने श’व नेपाल प्रहरी र शसस्त्र प्रहरीले निकालेको थियो ।शारदा ऐरी र कल्पना विक घा’ईते भएकी छन । उनको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । मृ’तक ऐरीको श’व पो’ष्ट’मार्टका लागी डडेल्धुरा अस्पताल पुगाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here