दुखद घटना ! आगो लागेर घर र गोठ ज’लेर न’ष्ट हुँदा खाने एक छाक अन्न पनि नरहँदा परिवार भोकै

0
114

पाल्पा जिल्लाको माथागढी ७ ओखरीगौडामा आ’गो लागी’को का’रण दान बहादुर लम्काहा मगर’को घर र ३ वटा गोठ पुरै ज’ले’र न’ष्ट भ’ए’को छ ।चैत्र १४ गते शविबार घरका सबै परिवार कामले घर बाहिर गएका बेला सो घ’ट’ना भए’को हो । घरका ठुला ब्यक्तिहरु घरमा नभएको कारण साना बच्चाहरु मात्र घरमा खेल्ले क्रममा बच्चाहरु’ले नै आ’गो ल’गाएको’ले आ’गो’लागी भए’को बताईएको छ ।

हिजो करिब ४:४५ बजे भएको उक्त आगोलागी घटनाबाट दान बहादुरको घर र गोठ संगै छिमेकीको पनि २ वटा गोठ पुरै ज’ले’र न’ष्ट भए’को छ भने घरमा रहेका सबै समानहरु धान ७ मुरी, चामाल ३ कट्टा, कोदो ४ मुरी, नगद ८/१० हजार, दराज र दराज भित्रका समानहरु, ब्लाड़्केट, भाडाकुडा र गोठमा रहेको ८ वटा बाख्रा पनि ज’ले’र ख’रानी भए’को छ ।

दान बहादुर लम्काहा मगर र उनका सबै परिवार यति बेला बारीमा कुनै ओत बिनै खुल्ला आकासमा बस्न बाध्यभएका छन् ।ओत लाउने एउटा घर पनि ज’ले’र न’ष्ट भ’यो र भएको सबै अन्न पनि ख’रानी भए’पछि भो’को पे’ट ब’स्न बि’ब’स छ’न् । न कुनै राहत आएको छ सरकार वा गाउपालिका बाट, गाऊको छरछिमेकले दिएको २/४ माना चामल’को भर’मा बा’चिरहे’का छन् ।

यस्तो बेला वहॉंलाई तपाई हाम्रो साथ सहयोगको खाचो छ । एउटा मानवताको नाताले जति सकिन्छ जे सकिन्छ धेरै थोरै तपाई हाम्रो गच्छे अनुसार सहयोग गरिदिनुहुन अ’पि’ल गर्दछौं । पि’डितको नाम र सम्पर्क : दान बहादुर लम्काहा मगर मोबाइल नम्बर – 9842363025

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here